काठमाडौँ। काठमाडौं महानगरपालिका–१३ बाफलमा बौद्ध बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भएका ३८ वर्षीय नारायण श्रेष्ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ६ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।
उक्त क्याफेभित्र तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार ७२५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" />

">
बाफलमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ: Dekhapadhi
बौद्ध बस्ने ३८ वर्षीय नारायण श्रेष्ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ६ जना पक्राउ
">
बाफलमा तास खेलिरहेको अवस्थामा ६ जना पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। काठमाडौं महानगरपालिका–१३ बाफलमा बौद्ध बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–३ घर भएका ३८ वर्षीय नारायण श्रेष्ठको सेन्टर फुड क्याफेमा तास खेलिरहेको अवस्थामा श्रेष्ठसमेत ६ जनालाई मङ्गलबार राति प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">उक्त क्याफेभित्र तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख १८ हजार ७२५ रूपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>