बाँके। नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट दुई थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२०, मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
" /> बाँके। नरैनापुर गाउँपालिका-५ स्थित मटेहिया सर्वराजपुरुवा भन्ने ठाउँबाट दुई थान कटुवा पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोलीसहित दुईजनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेहरूमा नेपालगंज उपमहानगरपालिका-२०, मनिकापुर बस्ने ६२ वर्षीय सलिम नाँउ र नेपालगंज उपमहानगरपालिका–१९ बासुदेबपुर बस्ने ३३ वर्षीय ईब्राहिम बेहना रहेका छन्।
विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरीले उनीहरूलाई जाँच गर्ने क्रममा उक्त हतियारसहित फेला पारी पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
">