सिंगापुर। सिंगापुर सरकारले कोराना भाइरसको महामारीको समयमा बच्च जन्माउने अभिभावकलाई एक पटक आर्थिक सहायता उपलब्ध गर्ने घोषणा गरेको छ। सिंगापुरका उप–प्रधानमन्त्री हेङ स्वी कीटले उक्त घोषणा गरेका हुन्।
कोरोना कारण सिर्जित आर्थिक मन्दी र बेरोजगारीका कारण सन्तान जन्माउने योजना पर नसारुन् भनेर आर्थिक सहायताको घोषणा गरिएको उनले जनाएका छन्।
“हामीलाई सूचना प्राप्त भएको छ की कोरोनाका कारण केही अभिभावकहरू आफ्नो योजना स्थगित गर्न बाध्य भएका छन्,” आर्थिक सहायता कार्यक्रम घोषणा गर्नुको कारण सिंगापुरका उपप्रधानमन्त्रीले बताए।
अभिभावकहरूको आयस्रोत अनिश्चित बन्दा योजना स्थगित गर्नु पर्ने बाध्यतालाई सरकारले बुझेको उनले स्पष्ट पारेका छन्। सरकारले उपलब्ध गर्ने आर्थिक सहायताले अभिभावकहरुलाई सहयोग पुर्‍याउने दाबी उनले गरे। तर, आर्थिक सहायताअन्तर्गत कति रकम अभिभावकलाई उपलब्ध गरिन्छ भन्ने उनले खुलाएनन्।
कोरोना भाइरस महाकारीका कारण सिंगापुरको अर्थतन्त्र गहिरो मन्दीमा फसेको छ। आर्थिक वर्षको दोस्रो क्वाटरम सिंगापुरको जीडीपी १२.६ प्रतिशतले खुम्चिन पुगेको छ।  सीएनएन
" /> सिंगापुर। सिंगापुर सरकारले कोराना भाइरसको महामारीको समयमा बच्च जन्माउने अभिभावकलाई एक पटक आर्थिक सहायता उपलब्ध गर्ने घोषणा गरेको छ। सिंगापुरका उप–प्रधानमन्त्री हेङ स्वी कीटले उक्त घोषणा गरेका हुन्।
कोरोना कारण सिर्जित आर्थिक मन्दी र बेरोजगारीका कारण सन्तान जन्माउने योजना पर नसारुन् भनेर आर्थिक सहायताको घोषणा गरिएको उनले जनाएका छन्।
“हामीलाई सूचना प्राप्त भएको छ की कोरोनाका कारण केही अभिभावकहरू आफ्नो योजना स्थगित गर्न बाध्य भएका छन्,” आर्थिक सहायता कार्यक्रम घोषणा गर्नुको कारण सिंगापुरका उपप्रधानमन्त्रीले बताए।
अभिभावकहरूको आयस्रोत अनिश्चित बन्दा योजना स्थगित गर्नु पर्ने बाध्यतालाई सरकारले बुझेको उनले स्पष्ट पारेका छन्। सरकारले उपलब्ध गर्ने आर्थिक सहायताले अभिभावकहरुलाई सहयोग पुर्‍याउने दाबी उनले गरे। तर, आर्थिक सहायताअन्तर्गत कति रकम अभिभावकलाई उपलब्ध गरिन्छ भन्ने उनले खुलाएनन्।
कोरोना भाइरस महाकारीका कारण सिंगापुरको अर्थतन्त्र गहिरो मन्दीमा फसेको छ। आर्थिक वर्षको दोस्रो क्वाटरम सिंगापुरको जीडीपी १२.६ प्रतिशतले खुम्चिन पुगेको छ।  सीएनएन
"> सिंगापुर सरकारले कोरोना महामारीका बेला बच्चा जन्माउनेलाई आर्थिक सहायता गर्ने : Dekhapadhi
सिंगापुर सरकारले कोरोना महामारीका बेला बच्चा जन्माउनेलाई आर्थिक सहायता गर्ने
सिंगापुर। सिंगापुर सरकारले कोराना भाइरसको महामारीको समयमा बच्च जन्माउने अभिभावकलाई एक पटक आर्थिक सहायता उपलब्ध गर्ने घोषणा गरेको छ। सिंगापुरका उप–प्रधानमन्त्री हेङ स्वी कीटले उक्त घोषणा गरेका हुन्।
कोरोना कारण सिर्जित आर्थिक मन्दी र बेरोजगारीका कारण सन्तान जन्माउने योजना पर नसारुन् भनेर आर्थिक सहायताको घोषणा गरिएको उनले जनाएका छन्।
“हामीलाई सूचना प्राप्त भएको छ की कोरोनाका कारण केही अभिभावकहरू आफ्नो योजना स्थगित गर्न बाध्य भएका छन्,” आर्थिक सहायता कार्यक्रम घोषणा गर्नुको कारण सिंगापुरका उपप्रधानमन्त्रीले बताए।
कोरोना भाइरस महाकारीका कारण सिंगापुरको अर्थतन्त्र गहिरो मन्दीमा फसेको छ। आर्थिक वर्षको दोस्रो क्वाटरम सिंगापुरको जीडीपी १२.६ प्रतिशतले खुम्चिन पुगेको छ।  सीएनएन
प्रतिक्रिया दिनुहोस्