काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज पनि सडक मर्मत तथा कालोपत्रेको काम हुँदा केही स्थानमा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौंको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारीसाधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

त्यस्तै बसुन्धरा चोकबाट टोखा जाने-आउने सडक मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

ललितपुरको हरिसिद्धी-ठैव क्षेत्रमा पनि भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ।

सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

" /> काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज पनि सडक मर्मत तथा कालोपत्रेको काम हुँदा केही स्थानमा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौंको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारीसाधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

त्यस्तै बसुन्धरा चोकबाट टोखा जाने-आउने सडक मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

ललितपुरको हरिसिद्धी-ठैव क्षेत्रमा पनि भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ।

सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

"> उपत्यकामा सडक मर्मत र कालोपत्रेको काम हुँदा सवारी आवागमन प्रभावित : Dekhapadhi
फाइल तस्वीर।
उपत्यकामा सडक मर्मत र कालोपत्रेको काम हुँदा सवारी आवागमन प्रभावित
काठमाडौं। काठमाडौं र ललितपुरका विभिन्न स्थानमा आज पनि सडक मर्मत तथा कालोपत्रेको काम हुँदा केही स्थानमा सवारी आवागमन प्रभावित भएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार काठमाडौंको पद्मोदय-पुतलीसडक सडकखण्डमा कालोपत्रेको लागि अलकत्रा विछ्याउने काम भइरहेकाले पद्मोदय र पुतलीसडकबाट सवारीसाधनलाइ डाइभर्सन गरेर चलाइएको छ।

त्यस्तै बसुन्धरा चोकबाट टोखा जाने-आउने सडक मर्मतको काम भइरहेकाले सवारी आवागमनमा प्रभाव परेको छ।

ललितपुरको हरिसिद्धी-ठैव क्षेत्रमा पनि भइरहेको सडक मर्मतको कामले सवारी आवागमनमा प्रभाव परेको छ।

सडक मर्मत भइरहेका स्थान भएर चल्ने सवारीसाधनका चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस्