काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती दुर्घटनामा २४ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडामा सडकमा बिग्रिएकाे टिपर बनाउने क्रममा गएराति चक्काले किचेर मिस्त्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा घर भई हाल चापागाँउ बस्दै आएका ३० वर्षीय सुर्य लिम्बु रहेका छन्। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ।

बिग्रीएको बा २ क ५९९८ नम्बरको टिपर गएराति पौने १२ बजे बनाउने क्रममा अचानक टिपर गुड्दा लिम्बुलाई चक्काले किचेको थियो।

उनी चापागाउँमा रहेको दक्षिणकाली मोटर वर्कसपमा काम गर्दै आएको बुझिएको छ।

" /> काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती दुर्घटनामा २४ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडामा सडकमा बिग्रिएकाे टिपर बनाउने क्रममा गएराति चक्काले किचेर मिस्त्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा घर भई हाल चापागाँउ बस्दै आएका ३० वर्षीय सुर्य लिम्बु रहेका छन्। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ।

बिग्रीएको बा २ क ५९९८ नम्बरको टिपर गएराति पौने १२ बजे बनाउने क्रममा अचानक टिपर गुड्दा लिम्बुलाई चक्काले किचेको थियो।

उनी चापागाउँमा रहेको दक्षिणकाली मोटर वर्कसपमा काम गर्दै आएको बुझिएको छ।

"> पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ सवारी दुर्घटनाः एकजनाको मृत्यु, २४ जना घाइते  : Dekhapadhi
पछिल्लो २४ घण्टामा उपत्यकामा ३१ सवारी दुर्घटनाः एकजनाको मृत्यु, २४ जना घाइते
काठमाडौं। गएको २४ घण्टामा उपत्यकामा ३१ वटा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

ती दुर्घटनामा २४ जना घाइते भएको उपत्यका ट्राफिक प्रहरीले जनाएको छ।

ललितपुरको बागमती गाउँपालिका–३, भट्टेडाँडामा सडकमा बिग्रिएकाे टिपर बनाउने क्रममा गएराति चक्काले किचेर मिस्त्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा झापा घर भई हाल चापागाँउ बस्दै आएका ३० वर्षीय सुर्य लिम्बु रहेका छन्। गम्भीर घाइते भएका उनलाई उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी चौकी भट्टेडाँडाले जनाएको छ।

बिग्रीएको बा २ क ५९९८ नम्बरको टिपर गएराति पौने १२ बजे बनाउने क्रममा अचानक टिपर गुड्दा लिम्बुलाई चक्काले किचेको थियो।

उनी चापागाउँमा रहेको दक्षिणकाली मोटर वर्कसपमा काम गर्दै आएको बुझिएको छ।

प्रतिक्रिया दिनुहोस्