काठमाडौं। पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट ३७ हजार ६७४ यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।
“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार २४६ ओटा सवारीसाधनमा १६ हजार १७२ यात्रु उपत्यका भित्रिएका छन्,” उपत्यका ट्राफिक प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सोही अवधिमा चार हजार ५६० सवारीसाधनमा २१ हजार ५०२ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैं नजिकिएसँगै पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रुहरू बढी देखाएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा विभिन्न नाकाबाट ३७ हजार ६७४ यात्रुले काठमाडौं उपत्यकामा आवतजावत गरेका छन्।“गएको २४ घण्टामा विभिन्न नाका प्रयोग गरी चार हजार २४६ ओटा सवारीसाधनमा १६ हजार १७२ यात्रु उपत्यका भित्रिएका छन्,” उपत्यका ट्राफिक प्रहरीको विज्ञप्तिमा उल्लेख छ।
त्यस्तै सोही अवधिमा चार हजार ५६० सवारीसाधनमा २१ हजार ५०२ जना यात्रु उपत्यकाबाट बाहिरिएका छन्। दसैं नजिकिएसँगै पछिल्ला दिनहरूमा काठमाडौं उपत्यका भित्रिने भन्दा बाहिरिने यात्रुहरू बढी देखाएको छ।
">