तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका-१ का स्थानीयवासीले विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन्।

आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् ।

बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरे।

स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार-बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गरेका छन् ।

झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाको आपूर्तिमा पूर्णक्षति पुगेपछि हाहाकार भएको र पानीको तत्काल व्यवस्थापन गर्न पनि माग गरिएको छ।

आयोजनाको सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको र हाइड्रोकै सहयोगमा किस्रिडी रोह्ङसिँडी खानेपानी योजना सञ्चालन भएता पनि पर्याप्त बजेटको अभावमा सो योजना अधुरो र आपूर्ति बन्द रहेकाले तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्। रासस

" /> तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका-१ का स्थानीयवासीले विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन्।

आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् ।

बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरे।

स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार-बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गरेका छन् ।

झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाको आपूर्तिमा पूर्णक्षति पुगेपछि हाहाकार भएको र पानीको तत्काल व्यवस्थापन गर्न पनि माग गरिएको छ।

आयोजनाको सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको र हाइड्रोकै सहयोगमा किस्रिडी रोह्ङसिँडी खानेपानी योजना सञ्चालन भएता पनि पर्याप्त बजेटको अभावमा सो योजना अधुरो र आपूर्ति बन्द रहेकाले तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्। रासस

"> क्षतिपूर्तिको दाबीसहित तनहुँ हाइड्रोसमक्ष ३५ बुँदे माग: Dekhapadhi
क्षतिपूर्तिको दाबीसहित तनहुँ हाइड्रोसमक्ष ३५ बुँदे माग
तनहुँ। तनहुँ जलविद्युत् आयोजनाको मुख्य प्रभावित क्षेत्र ऋषिङ गाउँपालिका-१ का स्थानीयवासीले विभिन्न माग राख्दै ३५ बुँदे मागपत्र बुझाएका छन्।

आयोजनाले मुख्य प्रभावित क्षेत्रका जनस्तरबाट उठेका मागहरु सम्बोधन गर्ने चासो नदिएको भन्दै प्राथामिकताका आधारमा सम्बोधन गर्न ३५ बुँदे माग पत्र बुझाएका हुन् ।

बेलटार बच्याङ गौडा सामुदायिक वन उपभोक्ता समितिका उपाध्यक्ष केशरबहादुर थापाले आयोजनाका उपनिर्देशक तुलसीप्रसाद सापकोटालाई उक्त पत्र हस्तान्तरण गरे।

स्थानीयवासीले आयोजनाको कार्यालय तथा आवास क्षेत्रभित्र परेको बेल्टार-बच्याङगौंडा वनको रुखबिरुवाको हालसम्म पनि क्षतिपूर्तिको व्यवस्था नभएकाले तत्काल लागत लिई उचित क्षतिपूर्ति वन समूहलाई हस्तान्तरण गर्न जोडदार माग गरेका छन् ।

झापुटार र बेल्टार क्षेत्रमा विगतमा मुकुर्लुक खानेपानी योजनाको आपूर्तिमा पूर्णक्षति पुगेपछि हाहाकार भएको र पानीको तत्काल व्यवस्थापन गर्न पनि माग गरिएको छ।

आयोजनाको सुरुङ निर्माणका लागि माटो परीक्षण गर्ने क्रममा सो खानेपानीको मुहानमा क्षति पुगेको र हाइड्रोकै सहयोगमा किस्रिडी रोह्ङसिँडी खानेपानी योजना सञ्चालन भएता पनि पर्याप्त बजेटको अभावमा सो योजना अधुरो र आपूर्ति बन्द रहेकाले तत्काल सञ्चालन गर्न स्थानीयवासीले माग गरेका छन्। रासस

प्रतिक्रिया दिनुहोस्