काठमाडौं। प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ का एक/दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।

" /> काठमाडौं। प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ का एक/दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।

"> यी तीन प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने: Dekhapadhi
यी तीन प्रदेशका केही ठाउँमा सामान्य पानी पर्ने <p style="text-align: justify;">काठमाडौं। प्रदेश १, २ र बागमतीको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १ का एक/दुई स्थानमा सामान्य वर्षा भइरहेको छ।</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहनेछ। ती प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।&nbsp;</p> <p style="text-align: justify;">मौसम पूर्वानुमान महाशाखाका अनुसार राति भने प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।</p> <p style="text-align: justify;">भोलि र पर्सी पनि प्रदेश १, २ र बागमती प्रदेशको मौसममा सामान्य बदली रही केही ठाउँमा पानी पर्ने अनुमान गरिएको छ।</p>
प्रतिक्रिया दिनुहोस्