एजेन्सी। फेसबुकले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट हटाएको छ। उक्त पोष्टमा कोभिड-१९ मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको लेखेका छन्।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले कोभिड-१९ को गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको जनाएका छन्।

ट्रम्पले कोभिड-१९ को खतरालाई बेवास्ता गरिरहेका छन्। आफै उक्त भाइरसबाट सङ्क्रमित भएका समयमा पनि उनी यसलाई बेवास्ता गर्दै छन्।

उनको मङ्गलबारको पोस्टले कोभिड–१९ लाई मौसमी रुघाखोकीसँग गलत तुलना गरेको बताइएको छ। सोही सन्देश उनले ट्वीटरमा पनि राखेका छन्।

Flu season is coming up! Many people every year, sometimes over 100,000, and despite the Vaccine, die from the Flu. Are we going to close down our Country? No, we have learned to live with it, just like we are learning to live with Covid, in most populations far less lethal!!!

— Donald J. Trump (@realDonaldTrump) October 6, 2020

गत अगस्तमा फेसबुक र ट्वीटर दुवैले ट्रम्पको कोभिड–१९ सँग सम्बन्धित पोष्टमा गलत सूचना भएको भन्दै हटाएका थिए।

" /> एजेन्सी। फेसबुकले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट हटाएको छ। उक्त पोष्टमा कोभिड-१९ मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको लेखेका छन्।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले कोभिड-१९ को गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको जनाएका छन्।

ट्रम्पले कोभिड-१९ को खतरालाई बेवास्ता गरिरहेका छन्। आफै उक्त भाइरसबाट सङ्क्रमित भएका समयमा पनि उनी यसलाई बेवास्ता गर्दै छन्।

उनको मङ्गलबारको पोस्टले कोभिड–१९ लाई मौसमी रुघाखोकीसँग गलत तुलना गरेको बताइएको छ। सोही सन्देश उनले ट्वीटरमा पनि राखेका छन्।

Flu season is coming up! Many people every year, sometimes over 100,000, and despite the Vaccine, die from the Flu. Are we going to close down our Country? No, we have learned to live with it, just like we are learning to live with Covid, in most populations far less lethal!!!

— Donald J. Trump (@realDonaldTrump) October 6, 2020

गत अगस्तमा फेसबुक र ट्वीटर दुवैले ट्रम्पको कोभिड–१९ सँग सम्बन्धित पोष्टमा गलत सूचना भएको भन्दै हटाएका थिए।

"> रुघाखोकीभन्दा कोरोना खतरनाक होइन भन्ने ट्रम्पको पोष्ट फेसबुकले हटायो: Dekhapadhi कोभिड-१९ मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको ट्रम्पको पोष्ट फेसबुकले मङ्गलबार हटाएको छ।
• कोभिड-१९ को गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको हो।

रुघाखोकीभन्दा कोरोना खतरनाक होइन भन्ने ट्रम्पको पोष्ट फेसबुकले हटायो
एजेन्सी। फेसबुकले मङ्गलबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एक पोष्ट हटाएको छ। उक्त पोष्टमा कोभिड-१९ मौसमी रुघाखोकीभन्दा कम खतरनाक भएको लेखेका छन्।

फेसबुकका प्रवक्ता एन्डी स्टोनले कोभिड-१९ को गलत सूचना भएका कारण उक्त पोष्ट हटाइएको जनाएका छन्।

ट्रम्पले कोभिड-१९ को खतरालाई बेवास्ता गरिरहेका छन्। आफै उक्त भाइरसबाट सङ्क्रमित भएका समयमा पनि उनी यसलाई बेवास्ता गर्दै छन्।

उनको मङ्गलबारको पोस्टले कोभिड–१९ लाई मौसमी रुघाखोकीसँग गलत तुलना गरेको बताइएको छ। सोही सन्देश उनले ट्वीटरमा पनि राखेका छन्।

Flu season is coming up! Many people every year, sometimes over 100,000, and despite the Vaccine, die from the Flu. Are we going to close down our Country? No, we have learned to live with it, just like we are learning to live with Covid, in most populations far less lethal!!!
— Donald J. Trump (@realDonaldTrump) October 6, 2020

गत अगस्तमा फेसबुक र ट्वीटर दुवैले ट्रम्पको कोभिड–१९ सँग सम्बन्धित पोष्टमा गलत सूचना भएको भन्दै हटाएका थिए।

प्रतिक्रिया दिनुहोस्