बझाङ। मष्टा गाउँपालिका–२ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गाउँघरमै सहमति गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार पक्राउ पर्नेहरूमा मष्टा गाउँपालिका–३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन्। 

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बझाङ। मष्टा गाउँपालिका–२ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गाउँघरमै सहमति गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। 

सोमबार पक्राउ पर्नेहरूमा मष्टा गाउँपालिका–३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन्। 

उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> बलात्कारको घटनालाई सहमति गराएको आरोपमा ६ जना पक्राउ  : Dekhapadhi पक्राउ पर्नेहरूमा मष्टा गाउँपालिका–३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका–२ बस्ने ४५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा ">
बलात्कारको घटनालाई सहमति गराएको आरोपमा ६ जना पक्राउ   <p style="text-align: justify;">बझाङ। मष्टा गाउँपालिका&ndash;२ खिकाला घट्टामा गत साउन २९ गते १३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनालाई गाउँघरमै सहमति गराएको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">सोमबार पक्राउ पर्नेहरूमा मष्टा गाउँपालिका&ndash;३ बस्ने २४ वर्षीय झलक दमाई, सोही गाउँपालिका&ndash;२ बस्ने ४५ वर्षीय लालबहादुर बोहरा, सोही ठाउँ बस्ने ५७ वर्षीय धनचढी बोहरा, ४५ वर्षीया थमकला दमाई, ५७ वर्षीय पिरु दमाई र ५५ वर्षीय गल्फे बोहरा रहेका छन्।&nbsp;</p> <p style="text-align: justify;">उक्त घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय बझाङबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्