ओखलढुङ्गा। ओखलढुङगामा एक २४ वर्षीया महिलालाई सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

मानेभञ्ज्याङ गाउँपालिका–३ उँवु बस्ने ३७ वर्षीय मेडल राईलाई बलात्कारको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
 
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

" /> ओखलढुङ्गा। ओखलढुङगामा एक २४ वर्षीया महिलालाई सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्। 

मानेभञ्ज्याङ गाउँपालिका–३ उँवु बस्ने ३७ वर्षीय मेडल राईलाई बलात्कारको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।
 
प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

"> ओखलढुङ्गामा एक महिलालाई सुतिरहेको अवस्थामा बलात्कार: Dekhapadhi मानेभञ्ज्याङ गाउँपालिका–३ उँवु बस्ने ३७ वर्षीय मेडल राईलाई बलात्कारको आरोपमा प्रहरीले पक्राउ गरेको हो। ">
ओखलढुङ्गामा एक महिलालाई सुतिरहेको अवस्थामा बलात्कार <p style="text-align: justify;">ओखलढुङ्गा। ओखलढुङगामा एक २४ वर्षीया महिलालाई सुतिरहेको अवस्थामा बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन्।&nbsp;</p> <p style="text-align: justify;">मानेभञ्ज्याङ गाउँपालिका&ndash;३ उँवु बस्ने ३७ वर्षीय मेडल राईलाई बलात्कारको आरोपमा सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।<br /> &nbsp;<br /> प्रहरीले घटनासम्बन्धी थप अनुसन्धान गरिरहेको आज एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्