काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१ देवघाट बस्ने धादिङ घर भएका ८५ वर्षीय श्याम सुन्दर गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित नहरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरूष मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ कानपारास्थित रोहिणी खोलामा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय बिष्णु मल्लाहको मंगलबार बिहान मृत्यु भएको छ।

दार्चुलाको व्यास गाउँपालिका-६ पन्तोली बस्ने ५८ वर्षीय जय सिंह धामीको ढुंगाले लागेर सोमबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित सल्लेरी भन्ने कालागाडको भिरमा बाटो काट्ने क्रममा माथिबाट ढुंगाले लाग्दा उनको मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१ देवघाट बस्ने धादिङ घर भएका ८५ वर्षीय श्याम सुन्दर गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित नहरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरूष मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ कानपारास्थित रोहिणी खोलामा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय बिष्णु मल्लाहको मंगलबार बिहान मृत्यु भएको छ।

दार्चुलाको व्यास गाउँपालिका-६ पन्तोली बस्ने ५८ वर्षीय जय सिंह धामीको ढुंगाले लागेर सोमबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित सल्लेरी भन्ने कालागाडको भिरमा बाटो काट्ने क्रममा माथिबाट ढुंगाले लाग्दा उनको मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> विभिन्न स्थानमा चार जना मृत फेला : Dekhapadhi
विभिन्न स्थानमा चार जना मृत फेला
काठमाडौं। चितवनको भरतपुर महानगरपालिका-१ देवघाट बस्ने धादिङ घर भएका ८५ वर्षीय श्याम सुन्दर गिरी मंगलबार मृत अवस्थामा फेला परेका छन्।

पर्साको जगरनाथपुर गाउँपालिका-२ दशौतास्थित नहरमा हाल पहिचान नखुलेका करिब ३५ वर्षीय पुरूष मंगलबार साँझ मृत अवस्थामा फेला परेका छन्।

यसैगरी, रूपन्देहीको तिलोत्तमा नगरपालिका-१७ कानपारास्थित रोहिणी खोलामा डुबेर सोही ठाउँ बस्ने ४५ वर्षीय बिष्णु मल्लाहको मंगलबार बिहान मृत्यु भएको छ।

दार्चुलाको व्यास गाउँपालिका-६ पन्तोली बस्ने ५८ वर्षीय जय सिंह धामीको ढुंगाले लागेर सोमबार बिहान मृत्यु भएको छ। सोही ठाउँस्थित सल्लेरी भन्ने कालागाडको भिरमा बाटो काट्ने क्रममा माथिबाट ढुंगाले लाग्दा उनको मृत्यु भएको हो।

घटनाहरूका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्