ललितपुर। ललितपुरमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने तनहुँ भानु नगरपालिका–३ घर भएका ३० वर्षीय मनिष नेपाललाई प्रहरीले पक्राउ गरेको छ। 

किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

" /> ललितपुर। ललितपुरमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका–१४ थसिखेल बस्ने तनहुँ भानु नगरपालिका–३ घर भएका ३० वर्षीय मनिष नेपाललाई प्रहरीले पक्राउ गरेको छ। 

किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो। 

घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। 

"> १६ वर्षीयाको बलात्कार आरोपमा ललितपुरको थसिखेलबाट एक जना पक्राउ: Dekhapadhi ललितपुरमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर थसिखेल बस्ने ३० वर्षीय मनिष नेपाललाई प्रहरीले पक्राउ गरेको छ।  ">
१६ वर्षीयाको बलात्कार आरोपमा ललितपुरको थसिखेलबाट एक जना पक्राउ <p style="text-align: justify;">ललितपुर। ललितपुरमा एक १६ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा ललितपुर महानगरपालिका&ndash;१४ थसिखेल बस्ने तनहुँ भानु नगरपालिका&ndash;३ घर भएका ३० वर्षीय मनिष नेपाललाई प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">किशोरीलाई बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनलाई आइतबार पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्