काठमाडौँ। सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ पथरगढा बस्ने ४० वर्षीय हरिदत दासको करेन्ट लागेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित सरस्वती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना नर्सिङ होममा उपचारको क्रममा सोमबार मृत्यु भएको नेपाल प्रहरीले आज जनाएको छ। करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय राजेश दासको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

" /> काठमाडौँ। सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका–५ पथरगढा बस्ने ४० वर्षीय हरिदत दासको करेन्ट लागेर मृत्यु भएको छ। 

सोही ठाउँस्थित सरस्वती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना नर्सिङ होममा उपचारको क्रममा सोमबार मृत्यु भएको नेपाल प्रहरीले आज जनाएको छ। करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय राजेश दासको भने सोही अस्पतालमा उपचार भइरहेको छ।

"> माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु: Dekhapadhi सिराहाको पथरगढा बस्ने ४० वर्षीय हरिदत दासको करेन्ट लागेर मृत्यु
  • करेन्ट लागेर घाइते भएका १४ वर्षीय राजेश दासको भने उपचार भइरहेको 
  •  

    ">
    माछा मार्ने क्रममा करेन्ट लागेर मृत्यु <p style="text-align: justify;">काठमाडौँ। सिराहाको लक्ष्मीपुरपतारी गाउँपालिका&ndash;५ पथरगढा बस्ने ४० वर्षीय हरिदत दासको करेन्ट लागेर मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">सोही ठाउँस्थित सरस्वती खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका उनको कामना नर्सिङ होममा उपचारको क्रममा सोमबार मृत्यु भएको नेपाल प्रहरीले आज जनाएको छ। करेन्ट लागेर घाइते भएका सोही ठाउँ बस्ने १४ वर्षीय राजेश दासको भने सोही अस्पतालमा उपचार भइरहेको छ।</p>
    प्रतिक्रिया दिनुहोस्