काठमाडौँ। बर्दियामा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खैरी कन्चनपुर महाकाली नगरपालिका–८ घर भएका २७ वर्षीय जयबहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।
घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ।
" />

">
झारफुक गर्ने बहानामा ३४ वर्षीया महिलाको बलात्कार : Dekhapadhi
बर्दियामा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खैरी कन्चनपुरका २७ वर्षीय जयबहादुर सुनार पक्राउ
महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा बलात्कार गरेको आरोप
झारफुक गर्ने बहानामा ३४ वर्षीया महिलाको बलात्कार
<p style="text-align: justify;">काठमाडौँ। बर्दियामा ३४ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खैरी कन्चनपुर महाकाली नगरपालिका–८ घर भएका २७ वर्षीय जयबहादुर सुनारलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">ती महिलालाई असोज १४ गते सुनारले झारफुक गर्ने क्रममा बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय राजापुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो। </p>
<p style="text-align: justify;">घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले आज एक विज्ञप्तिमार्फत् जनाएको छ। </p>