काठमाडौँ। सिन्धुपाल्चोकको कर्थली–३ की पम्फा श्रेष्ठ (३६) बदाम बेच्थिन्। त्रिभुवन विमानस्थलपछाडिको सडकमा बसेर बदाम बेच्नु उनको दैनिकी थियो।

बदाम बेचेरै उनको जीवन चलिरहेको थियो। त्यत्तिकैमा विनय श्रेष्ठ (विनय माझी) नाम गरेका एक पुरूषसँग उनको चिनजान भयो। उनी पनि सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका–११ का हुन्। उनीहरूबीच भेटघाट बाक्लिँदै गयो र भेटघाटको क्रममा आपसमा मायाँ झाँगिदै गयो।

त्यसपछि, दुवै जना ‘लिभिङ टुगेदर’को सहमतिमा पुगी सँगै बस्न थाले। अनि, काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका–९, गोठाटारमा सँगै बसे। यो कुरा हो, २०७६ वैशाख ३० गतेको।

विनय त्यहाँ पहिलेदेखि नै बस्दै आएका थिए। उनीहरू बस्ने डेरा चाहिँ रमेश श्रेष्ठको अस्थायी टहरामा हो।

‘लिभिङ टुगेदर’लाई विहेमा परिणत गर्दै दाम्पत्य जीवन जिउने चाहिँ पम्फाको सपना थियो तर त्यस्तो भएन। उनी २०७६ सालकै जेठ ५ गते मृत भेटिइन्।

स्थानीयले केही दिनदेखि कोठामा मान्छे नदेखिएको र बाहिरदेखि ताला लगाएको देखेपछि खबर गर्दा आएको प्रहरीले ताला फोडेर हेर्दा पम्फा खाटमा मृत फेला परेकी हुन्।

“विनयले आफू कामका लागि बाहिर निस्किँदा पटक–पटक कोठाको ढोकामा ताला लगाएर निस्किने गरेका रहेछन्,” महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले देखापढीसँग भने, “त्यति बेला उनीहरू सँगै बसेको साता दिन पनि भएको थिएन, एक दिन चाहिँ ताला लगाएर उनी फरार भएका रहेछन् र स्थानीयले किन ढोका खुल्दैन भनेर प्रहरीलाई थाहा दिएपछि खोल्दा पम्फा खाटमा मृत भेटिएकी हुन्।”

विनय भने त्यसबेला फर्निचर उद्योगमा काम गर्दथे। तर पम्फालाई कोठामा बन्धक गर्नुको कारण अझैसम्म खुलेको छैन र बन्धक बनाएर हत्या गर्नुको कारण पनि खुलेको छैन।

घटनाको अनुसन्धान गरेको अपराध महाशाखाले पम्फाको मृत्यु धारिलो हतियार प्रहार गरी नभएको जनाएको छ। “पम्फाको मृत्यु धारिलो हतियार प्रहार गरेर भएको होइन,” प्रवक्ता कार्कीले भने, “बन्धक बनाएर खाना नपाई या कुनै कारणले पम्फाको मृत्यु भएको हुन सक्छ।”

प्रहरीले विनयलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ को नयाँ बस्तीबाट सोमबार पक्राउ गरेको हो।

मकवानपुरमा उनको नयाँ नाम थियो। त्यहाँ उनको नाम विनय श्रेष्ठ नभई ‘सोमबहादुर राई’ थियो। नाम अर्कै भएपछि पहिचान गर्न निक्कै समस्या परेको उनलाई पक्राउ गर्न परिचालन भएको प्रहरीका एक अधिकारी बताउँछन्। हुन त यसअघि पनि उनले पम्फासँग नजिक हुँदा माझी नभनेर श्रेष्ठ भन्दै आफ्नो पहिचान ढाँटेका थिए।

तर, हाल सोमबहादुर राईको नामबाट भने जिल्ला प्रशासन कार्यालय मकवानपुरदेखि नागरिकता नै लिएको पाइएको प्रवक्ता कार्की बताउँछन्।

अब, उनको नागरिकताबारे पनि प्रहरीले अनुसन्धान थाल्ने भएको छ। महाशाखाले उनलाई महानगरीय प्रहरी वृत्त वानेश्वरमा पठाएको छ, जहाँ उनीविरुद्ध कर्तव्य ज्यान मुद्दाको अनुसन्धान जारी छ।

प्रवक्ता कार्कीका अनुसार विनयले प्रारम्भिक अनुसन्धानको क्रममा “मैले मारेँ, अनि भागेँ” मात्रै भनेका छन्।

" /> काठमाडौँ। सिन्धुपाल्चोकको कर्थली–३ की पम्फा श्रेष्ठ (३६) बदाम बेच्थिन्। त्रिभुवन विमानस्थलपछाडिको सडकमा बसेर बदाम बेच्नु उनको दैनिकी थियो।

"> ‘लिभिङ टुगेदर’को सातादिन नबित्दै प्रेमिकाको हत्या, फरार प्रेमी डेढ वर्षपछि पक्राउ: Dekhapadhi महानगरीय अपराध महाशाखाले सिन्धुपाल्चोकको कर्थलेकी पम्फा श्रेष्ठको हत्या आरोप लागेका फरार आरोपी जिल्लाकै इन्द्रावती गाउँपालिका-११ का विनय माझीलाई पक्राउ गरेको हो।
• आफ्नै कोठामा शरीर बन्धक गरेर पम्फाको हत्या गरेको विनयविरुद्ध आरोप।
• पक्राउबाट जोगिन विनयले जिल्ला प्रशासन मकवानपुरबाट ‘सोमबहादुर राई’ नामको नागरिकता लिएको खुलासा।
• विनयले “पम्फालाई मैले मारेँं अनि भागेँ” भनेका छन् : महानगरीय अपराध महाशाखा
• विनयविरुद्ध महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी।

‘लिभिङ टुगेदर’को सातादिन नबित्दै प्रेमिकाको हत्या, फरार प्रेमी डेढ वर्षपछि पक्राउ
काठमाडौँ। सिन्धुपाल्चोकको कर्थली–३ की पम्फा श्रेष्ठ (३६) बदाम बेच्थिन्। त्रिभुवन विमानस्थलपछाडिको सडकमा बसेर बदाम बेच्नु उनको दैनिकी थियो।

बदाम बेचेरै उनको जीवन चलिरहेको थियो। त्यत्तिकैमा विनय श्रेष्ठ (विनय माझी) नाम गरेका एक पुरूषसँग उनको चिनजान भयो। उनी पनि सिन्धुपाल्चोककै इन्द्रावती गाउँपालिका–११ का हुन्। उनीहरूबीच भेटघाट बाक्लिँदै गयो र भेटघाटको क्रममा आपसमा मायाँ झाँगिदै गयो।

त्यसपछि, दुवै जना ‘लिभिङ टुगेदर’को सहमतिमा पुगी सँगै बस्न थाले। अनि, काठमाडौंको कागेश्वरी-मनोहरा नगरपालिका–९, गोठाटारमा सँगै बसे। यो कुरा हो, २०७६ वैशाख ३० गतेको।

विनय त्यहाँ पहिलेदेखि नै बस्दै आएका थिए। उनीहरू बस्ने डेरा चाहिँ रमेश श्रेष्ठको अस्थायी टहरामा हो।

‘लिभिङ टुगेदर’लाई विहेमा परिणत गर्दै दाम्पत्य जीवन जिउने चाहिँ पम्फाको सपना थियो तर त्यस्तो भएन। उनी २०७६ सालकै जेठ ५ गते मृत भेटिइन्।

स्थानीयले केही दिनदेखि कोठामा मान्छे नदेखिएको र बाहिरदेखि ताला लगाएको देखेपछि खबर गर्दा आएको प्रहरीले ताला फोडेर हेर्दा पम्फा खाटमा मृत फेला परेकी हुन्।

“विनयले आफू कामका लागि बाहिर निस्किँदा पटक–पटक कोठाको ढोकामा ताला लगाएर निस्किने गरेका रहेछन्,” महानगरीय अपराध महाशाखाका प्रवक्ता ईश्वर कार्कीले देखापढीसँग भने, “त्यति बेला उनीहरू सँगै बसेको साता दिन पनि भएको थिएन, एक दिन चाहिँ ताला लगाएर उनी फरार भएका रहेछन् र स्थानीयले किन ढोका खुल्दैन भनेर प्रहरीलाई थाहा दिएपछि खोल्दा पम्फा खाटमा मृत भेटिएकी हुन्।”

विनय भने त्यसबेला फर्निचर उद्योगमा काम गर्दथे। तर पम्फालाई कोठामा बन्धक गर्नुको कारण अझैसम्म खुलेको छैन र बन्धक बनाएर हत्या गर्नुको कारण पनि खुलेको छैन।

घटनाको अनुसन्धान गरेको अपराध महाशाखाले पम्फाको मृत्यु धारिलो हतियार प्रहार गरी नभएको जनाएको छ। “पम्फाको मृत्यु धारिलो हतियार प्रहार गरेर भएको होइन,” प्रवक्ता कार्कीले भने, “बन्धक बनाएर खाना नपाई या कुनै कारणले पम्फाको मृत्यु भएको हुन सक्छ।”

प्रहरीले विनयलाई मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ को नयाँ बस्तीबाट सोमबार पक्राउ गरेको हो।

मकवानपुरमा उनको नयाँ नाम थियो। त्यहाँ उनको नाम विनय श्रेष्ठ नभई ‘सोमबहादुर राई’ थियो। नाम अर्कै भएपछि पहिचान गर्न निक्कै समस्या परेको उनलाई पक्राउ गर्न परिचालन भएको प्रहरीका एक अधिकारी बताउँछन्। हुन त यसअघि पनि उनले पम्फासँग नजिक हुँदा माझी नभनेर श्रेष्ठ भन्दै आफ्नो पहिचान ढाँटेका थिए।

तर, हाल सोमबहादुर राईको नामबाट भने जिल्ला प्रशासन कार्यालय मकवानपुरदेखि नागरिकता नै लिएको पाइएको प्रवक्ता कार्की बताउँछन्।

अब, उनको नागरिकताबारे पनि प्रहरीले अनुसन्धान थाल्ने भएको छ। महाशाखाले उनलाई महानगरीय प्रहरी वृत्त वानेश्वरमा पठाएको छ, जहाँ उनीविरुद्ध कर्तव्य ज्यान मुद्दाको अनुसन्धान जारी छ।

प्रवक्ता कार्कीका अनुसार विनयले प्रारम्भिक अनुसन्धानको क्रममा “मैले मारेँ, अनि भागेँ” मात्रै भनेका छन्।

प्रतिक्रिया दिनुहोस्