बझाङ। छबिसपाथिभेरा गाउँपालिका-१ सुङलामा से १ ब ५९१ नम्बरको मोटरसाइकल तोडफोड तथा नगद ५० हजार रूपैयाँ लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २३ वर्षीय राजु गिरीसमेत तीन जनालाई सोमबार राति पक्राउ गरेको हो।

उनीहरूले मादकपदार्थ सेवन गरी थलारा गाउँपालिका-६ का वडा सचिव ज्ञानबहादुर विष्टले चलाइरहेको उक्त मोटरसाइकल तोडफोड गर्नुका साथै उनको साथबाट नगदसमेत लुटेका थिए।

उक्त जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

" /> बझाङ। छबिसपाथिभेरा गाउँपालिका-१ सुङलामा से १ ब ५९१ नम्बरको मोटरसाइकल तोडफोड तथा नगद ५० हजार रूपैयाँ लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २३ वर्षीय राजु गिरीसमेत तीन जनालाई सोमबार राति पक्राउ गरेको हो।

उनीहरूले मादकपदार्थ सेवन गरी थलारा गाउँपालिका-६ का वडा सचिव ज्ञानबहादुर विष्टले चलाइरहेको उक्त मोटरसाइकल तोडफोड गर्नुका साथै उनको साथबाट नगदसमेत लुटेका थिए।

उक्त जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

"> वडा सचिवको मोटरसाइकल तोडफोड र नगद लुट्ने तीन जना पक्राउ: Dekhapadhi
वडा सचिवको मोटरसाइकल तोडफोड र नगद लुट्ने तीन जना पक्राउ
बझाङ। छबिसपाथिभेरा गाउँपालिका-१ सुङलामा से १ ब ५९१ नम्बरको मोटरसाइकल तोडफोड तथा नगद ५० हजार रूपैयाँ लुटपाट गरेको आरोपमा तीन जना पक्राउ परेका छन्।

प्रहरीले छबिसपाथिभेरा गाउँपालिका-१ बस्ने २३ वर्षीय राजु गिरीसमेत तीन जनालाई सोमबार राति पक्राउ गरेको हो।

उनीहरूले मादकपदार्थ सेवन गरी थलारा गाउँपालिका-६ का वडा सचिव ज्ञानबहादुर विष्टले चलाइरहेको उक्त मोटरसाइकल तोडफोड गर्नुका साथै उनको साथबाट नगदसमेत लुटेका थिए।

उक्त जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी मटेलाबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।

घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्