सुनसरी। इनरुवा नगरपालिका-७ वर्छवा चोकबाट नियन्त्रित लागूुऔषध ८९ बोतल डाइलेक्स डिसी, ७६८ क्याप्सुल स्पास्मो प्रोक्सभोन, ४२० नाइट्राभेट ट्याब्लेट र दुई थान मोबाइलसहित दुई जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा हरिनगर गाउपालिका-७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र सोही ठाउँ बस्ने १९ वर्षीय हरिशंकर सरदार रहेका छन्।
भारतीय बजारबाट अवैध लागुऔषध लिएर आउँदै गरेको विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले ज ८ प ५९३६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त परिमाणको लागुऔषधसहित फेला पारी मोटरसाइकल चालक उपेन्द्र र मोटरसाइकलमा सवार हरिशंकरलाई पक्राउ गरेको हो।
उनीहरूमाथि लागुऔषध नियन्त्रण ऐन, २०३३ अनुसार आवश्यक अनुसन्धान भइरहेको उक्त कार्यालयले जनाएको छ।

लागुऔषधसहित दुई जना पक्राउ: Dekhapadhi
पक्राउ पर्नेमा हरिनगर गाउपालिका-७ कविलासा घुस्की बस्ने १९ वर्षीय उपेन्द्र सरदार र सोही ठाउँ बस्ने १९ वर्षीय हरिशंकर सरदार रहेका छन्।

लागुऔषधसहित दुई जना पक्राउ