कास्की। वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ अर्मला बस्ने ४० वर्षीय हेमप्रसाद गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कास्कीको २०६८ साउन ८ गते उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
 
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

" /> कास्की। वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ अर्मला बस्ने ४० वर्षीय हेमप्रसाद गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत कास्कीको २०६८ साउन ८ गते उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।
 
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।

"> वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ: Dekhapadhi
वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">कास्की। वैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी पोखरा महानगरपालिका-१६ अर्मला बस्ने ४० वर्षीय हेमप्रसाद गुरुङलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">जिल्ला अदालत कास्कीको २०६८ साउन ८ गते उनलाई वैदेशिक रोजगार ठगी मुद्दामा दुई वर्ष कैद र दुई लाख रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि फरार रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।<br /> &nbsp;<br /> यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्