काठमाडौँ। रुकुम(पूर्व)को सिस्ने गाउँपालिका–६ रानीकोट बस्ने ६८ वर्षीय भरत शाहीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले उनको घर तलासी लिएको नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ। तलासी लिँदा उक्त हतियार फेला परेकोले शाहीलाई पक्राउ गरी कारवाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
" />

">
रुकुममा भरुवा बन्दुकसहित एक पक्राउ: Dekhapadhi
रुकुम(पूर्व)को सिस्ने गाउँपालिका–६ रानीकोट बस्ने ६८ वर्षीय भरत शाहीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ।
घरमा तलासी लिँदा उक्त हतियार फेला परेकोले शाहीलाई पक्राउ गरी कारवाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
रुकुममा भरुवा बन्दुकसहित एक पक्राउ
<p style="text-align: justify;">काठमाडौँ। रुकुम(पूर्व)को सिस्ने गाउँपालिका–६ रानीकोट बस्ने ६८ वर्षीय भरत शाहीलाई १ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको छ। </p>
<p style="text-align: justify;">घरमा भरुवा बन्दुक लुकाई छिपाई राखेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको प्रहरीले उनको घर तलासी लिएको नेपाल प्रहरीले आज एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ। तलासी लिँदा उक्त हतियार फेला परेकोले शाहीलाई पक्राउ गरी कारवाही अघि बढाइएको विज्ञप्तिमा उल्लेख छ। </p>