खेतमा जम्मा भएको पानीमा डुबेर १ वर्षे बालकको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। सप्तरीको तिरहुत गाउँपालिका–५ लोहजारा बस्ने रामकुमार यादवको १ वर्षीय छोरा रितिक यादवको पानीमा डुबेर मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">हनुमाननगर नगरपालिका–८ जोगिनियास्थित मामाघरमा बालकको घरपछाडि रहेको खेतको पानीमा खेल्ने क्रममा डुबेर सोमबार मृत्यु भएको हो। </p>
प्रतिक्रिया दिनुहोस्
