सिन्धुली। कमलामाई नगरपालिका-२ खटार बस्ने कृष्णबहादुर बम्जनको घरमा करेन्ट सर्ट भई सोमबार बेलुका आगलागी हुँदा बम्जनको नगद तीन लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट सोही घरमा डेरा गरी बस्ने जंगबहादुर बम्जनको किराना पसलसमेत जलेर दुई लाख रूपैयाँ गरी दुवै जनाको करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
 
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

" /> सिन्धुली। कमलामाई नगरपालिका-२ खटार बस्ने कृष्णबहादुर बम्जनको घरमा करेन्ट सर्ट भई सोमबार बेलुका आगलागी हुँदा बम्जनको नगद तीन लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

आगलागीबाट सोही घरमा डेरा गरी बस्ने जंगबहादुर बम्जनको किराना पसलसमेत जलेर दुई लाख रूपैयाँ गरी दुवै जनाको करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।
 
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

"> आगलागीबाट १७ लाखको धनमाल जलेर नष्ट: Dekhapadhi कमलामाई नगरपालिका-२ खटार बस्ने कृष्णबहादुर बम्जनको घरमा करेन्ट सर्ट भई सोमबार बेलुका आगलागी हुँदा बम्जनको नगद तीन लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ। ">
आगलागीबाट १७ लाखको धनमाल जलेर नष्ट <p style="text-align: justify;">सिन्धुली। कमलामाई नगरपालिका-२ खटार बस्ने कृष्णबहादुर बम्जनको घरमा करेन्ट सर्ट भई सोमबार बेलुका आगलागी हुँदा बम्जनको नगद तीन लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ।</p> <p style="text-align: justify;">आगलागीबाट सोही घरमा डेरा गरी बस्ने जंगबहादुर बम्जनको किराना पसलसमेत जलेर दुई लाख रूपैयाँ गरी दुवै जनाको करिब १७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ।<br /> &nbsp;<br /> प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिएको थियो। घटनामा सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्