काठमाडौं। सामाजिक सञ्जाल फेसबुकको प्रयोग गरी रकम ठगी गरेको आरोपमा चन्द्रागिरि नगरपालिका–७ गुर्जुधारा बस्ने रूपन्देही सैनामैना नगरपालिका–११ सालझण्डी घर भएकी ३१ वर्षीया सीता भुषाललाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।
सामाजिक सञ्जाल फेसबुकमा डा. जेम्स सोनार र जेम्स एण्डी नामबाट साथी बनाई उनले उनले मानिसहरूलाई फसाउँदै आएको प्रहरीले जनाएको छ।
साथी बनाएपछि विवाह गर्छु सुनको सिक्री, आइफोन र २० हजार डलर गिफ्ट पठाएको छु जस्ता प्रलोभनमा पारी लाखौं रकम ठगी गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
उनलाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ।

२० हजार डलर गिफ्ट पठाएको भन्दै फेसबुकबाट ठगी गर्ने महिला पक्राउ: Dekhapadhi
२० हजार डलर गिफ्ट पठाएको भन्दै फेसबुकबाट ठगी गर्ने महिला पक्राउ