काठमाडौँ। झापाको दमक नगरपालिका–९ दिप ज्योती उराउ टोल बस्ने ३० वर्षीया रूपा चौधरी भण्डारीलाई करिब ३५ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद ७४ हजार ६१५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। 

उनको कोठामा लागुऔषध किनबेच गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा कोठाभित्र पलङमुनि लुकाई राखेको उक्त लागुऔषध फेला पारी उनलाई आइतबार पक्राउ गरेको हो। 

यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

" /> काठमाडौँ। झापाको दमक नगरपालिका–९ दिप ज्योती उराउ टोल बस्ने ३० वर्षीया रूपा चौधरी भण्डारीलाई करिब ३५ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद ७४ हजार ६१५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ। 

उनको कोठामा लागुऔषध किनबेच गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा कोठाभित्र पलङमुनि लुकाई राखेको उक्त लागुऔषध फेला पारी उनलाई आइतबार पक्राउ गरेको हो। 

यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

"> झापामा लागुऔषधसहित एक महिला पक्राउ: Dekhapadhi झापाको दिप ज्योती उराउ टोल बस्ने ३० वर्षीया रूपा चौधरी भण्डारी करिब ३५ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद ७४ हजार ६१५ रूपैयाँसहित पक्राउ 
  • ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कोठाभित्र पलङमुनि लुकाई राखेको लागुऔषध फेला पारी पक्राउ गरेको हो। 
  • ">
    झापामा लागुऔषधसहित एक महिला पक्राउ <p style="text-align: justify;">काठमाडौँ। झापाको दमक नगरपालिका&ndash;९ दिप ज्योती उराउ टोल बस्ने ३० वर्षीया रूपा चौधरी भण्डारीलाई करिब ३५ ग्राम अवैध लागुऔषध खैरो हेरोइन र नगद ७४ हजार ६१५ रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">उनको कोठामा लागुऔषध किनबेच गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले कोठा तलासी गर्दा कोठाभित्र पलङमुनि लुकाई राखेको उक्त लागुऔषध फेला पारी उनलाई आइतबार पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यससम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्