काठमाडौँ। प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया किशोरीले बिहे गर्दिन भनेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ बस्ने २१ वर्षीय राजकुमार हरिजनले किशोरीको दाइलाई पेस्तोल देखाए।
यो खबर प्रहरीकहाँ पुग्नासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएका प्रहरीले राजकुमारलाई उनकै घरबाट सोमबार बिहान पक्राउ गरेको छ। अनुसन्धानकै क्रममा मायादेवी–४ बस्ने ३९ वर्षीय सदानन्द सहानीले पनि पसलभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल भेटिएपछि उनलाई पनि पक्राउ गरिएको छ।
" />

">
बिहे गर्न नमान्दा युवकले राखे दाइको कन्चटमा पेस्तोल: Dekhapadhi
बिहे गर्न नमान्दा युवकले राखे दाइको कन्चटमा पेस्तोल
<p style="text-align: justify;">काठमाडौँ। प्रेम सम्बन्धमा रहेकी १७ वर्षीया किशोरीले बिहे गर्दिन भनेपछि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–९ बस्ने २१ वर्षीय राजकुमार हरिजनले किशोरीको दाइलाई पेस्तोल देखाए। </p>
<p style="text-align: justify;">यो खबर प्रहरीकहाँ पुग्नासाथ ईलाका प्रहरी कार्यालय बेथरीबाट खटिएका प्रहरीले राजकुमारलाई उनकै घरबाट सोमबार बिहान पक्राउ गरेको छ। अनुसन्धानकै क्रममा मायादेवी–४ बस्ने ३९ वर्षीय सदानन्द सहानीले पनि पसलभित्र लुकाई राखेको अवस्थामा १ थान कटुवा पेस्तोल भेटिएपछि उनलाई पनि पक्राउ गरिएको छ। </p>