उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका-७, कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल सोमबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिकरूपमा शिलान्यास गरेका हुन्। 

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको पाँच करोड ९ लाख रूपैयाँको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७.२ मिटर र चौडाइ ८.५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन्। 

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ट्रक्सन कम्पनी हेटाैंडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जीतेन्द्रकुमार कर्णले बताए। रासस

" /> उदयपुर। उदयपुरको उदयपुरगढी गाउँपालिका-७, कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ।

पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल सोमबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिकरूपमा शिलान्यास गरेका हुन्। 

प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको पाँच करोड ९ लाख रूपैयाँको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७.२ मिटर र चौडाइ ८.५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन्। 

आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ट्रक्सन कम्पनी हेटाैंडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जीतेन्द्रकुमार कर्णले बताए। रासस

"> उदयपुरकाे बलान खोलामा पक्की पुल शिलान्यास: Dekhapadhi
उदयपुरकाे बलान खोलामा पक्की पुल शिलान्यास <p style="text-align: justify;">उदयपुर।&nbsp;उदयपुरको उदयपुरगढी गाउँपालिका-७, कोल्टेस्थित हलेसी सडकखण्डमा पर्ने बलान खोलामा पक्की पुल शिलान्यास गरिएको छ।</p> <p style="text-align: justify;">पूर्व-पश्चिम राजमार्गअन्तर्गत सप्तरीको सुरुङगा नगरपालिकादेखि उदयपुरको उदयपुरगढीस्थित कोल्टे, मैनीटा र चुरम्फा हुँदै लिम्चुङबुङ गाउँपालिकाको बाँसबोटे भएर खोटाङको धार्मिकस्थल हलेसीसम्म जोड्ने कोल्टे हलेसी सडकखण्डमा पर्ने बलान खोलामा निर्माण गरिने पक्की पुल सोमबार प्रदेशसभा सदस्य नारायण बुर्जा मगरले औपचारिकरूपमा शिलान्यास गरेका हुन्।&nbsp;</p> <p style="text-align: justify;">प्रदेश सरकार, भौतिक पूर्वाधार विकास मन्त्रालयको पाँच करोड ९&nbsp;लाख रूपैयाँको लगानीमा निर्माण हुने सो पक्की पुलको लम्बाइ ३७.२ मिटर र चौडाइ ८.५० मिटर रहेको उदयपुरगढी गाउँपालिकाकी उपाध्यक्ष सानुकुमारी राउतले बताइन्।&nbsp;</p> <p style="text-align: justify;">आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने गरी सामना कन्ट्रक्सन कम्पनी हेटाैंडाले पुल निर्माणको ठेक्का लिएको भौतिक पूर्वाधार कार्यालय उदयपुरका प्रमुख जीतेन्द्रकुमार कर्णले बताए। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्