जुम्ला। प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष टोली र जिल्ला प्रहरी कार्यालय जुम्लाको संयुक्त अनुसन्धान टोलीले दुई थान मूर्तिसहित तीनजनालाई सोमबार पक्राउ गरेको छ।

२०७३ मंसीर ११ गते राति जुम्ला चन्दननाथ नगरपालिका-५, खलंगास्थित चन्दननाथ मन्दिरबाट मूर्ति चोरी  भएका थिए।

पक्राउ पर्नेमा चन्दननाथ-१०, बोहोरा गाउँका ३२ वर्षीय सुशील विष्ट, २३ वर्षीय सुदिप रावल र तातोपानी गाउँपालिका ८ का २८ वर्षीय जयलाल थापा रहेकाे प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेशनाथ वास्तोलाले जानकारी दिए।

बास्ताेलाले विष्टको बोहोरागाउँमा रहेको जग्गामा सुकेको घाँसको थुप्रोको बीचमा खादामा बेरी राखेको अवस्थामा चोरी भएका मूर्तिहरू प्राप्त भएको बताए।

चोरी भएका मूर्तिहरू चाँदीको जस्तो देखिने धातुको रहेको र पक्राउ परेकाहरूको सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुसन्धान भइरहेको उनको भना छ।

जुम्लाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले २०४१ कार्तिक ८ गते मिति उल्लेख गरिएको ४५० ग्राम मूर्ति फेला परेको बताए।

मूर्ति चार हात भएको दायाँको माथिल्लो हातमा तरबार, तल्लो हातले आशीष दिएको जस्तो, बायाँ माथिल्लो हातमा एक तीरको तोखो भाग भाँच्चिएको त्रिशूल भएको तल्लो हातमा पाला(दियो) भएको, पाँच इन्च उचाइ पाँच इन्च गोलाइ भएको भगवतीको चाँदी जस्तो देखिने धातुको रहेको उनले जानकारी दिए।

संस्कृत भाषामा लेखिएको एकिन नबुझिएको सावत गिरि संवत् १९३४ वैशाख भन्ने मात्र बुझिने चार हात भएको उनले बताए।

मूर्तिको दायाँ माथिल्लो हातमा चक्र जस्तो लिएको तल्लो हातमा कमलको फूल बायाँ माथिल्लो हातमा गुर्जा, तल्लो हातमा गदा लिएको, कम्मरसम्म मालाजडित टाको र दुवै कानमा पहेँलो जलप लगाएको, वरपर फुलबुट्टे घेरामा छत्र मुकुटको जडित घेरा भएको, उचाइ सात इन्च, गोलाइ ९.५ इन्च भएको चाँदी जस्तो देखिने धातुको भगवानको ८९० ग्राम तौल अर्को मूर्ति फेला पारिएको उनले जानकारी दिए। रासस

" /> जुम्ला। प्रहरीले जुम्ला खलंगास्थित ऐतिहासिक तथा पुरातात्विक चन्दननाथ मन्दिरबाट चोरी भएका दुई थान मूर्ति फेला पार्न सफल भएको छ।

"> चन्दननाथ मन्दिरबाट चोरी भएकाे मूर्तिसहित तीनजना पक्राउ: Dekhapadhi
चन्दननाथ मन्दिरबाट चोरी भएकाे मूर्तिसहित तीनजना पक्राउ

प्रतिक्रिया दिनुहोस्