काठमाडौं। दाङको तुल्सीपुर उपमहानगरपालिका-८ गहतेखोला नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-६ का २९ वर्षीय वसन्त भण्डारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा गएराती साढे १ बजे मृत्यु भएको प्रहरीले बताएको छ। 

मोटरसाइकलमा पछाडि सवार दाङकै दंगीशरण गाउँपालिका-६ का २६ वर्षीय गोविन्द केसी घाइते छन्। उनलाई उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको छ।

गएराति साढे १२ बजे वसन्तले चलाएको रा. ५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

" /> काठमाडौं। दाङको तुल्सीपुर उपमहानगरपालिका-८ गहतेखोला नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-६ का २९ वर्षीय वसन्त भण्डारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा गएराती साढे १ बजे मृत्यु भएको प्रहरीले बताएको छ। 

मोटरसाइकलमा पछाडि सवार दाङकै दंगीशरण गाउँपालिका-६ का २६ वर्षीय गोविन्द केसी घाइते छन्। उनलाई उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको छ।

गएराति साढे १२ बजे वसन्तले चलाएको रा. ५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।

"> मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु: Dekhapadhi
मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु <p style="text-align: justify;">काठमाडौं। दाङको तुल्सीपुर उपमहानगरपालिका-८ गहतेखोला नजिकै गएराति मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">मृत्यु हुनेमा तुल्सीपुर उपमहानगरपालिका-६ का २९ वर्षीय वसन्त भण्डारी छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राप्ती प्रादेशिक अस्पताल तुल्सीपुरमा गएराती साढे १ बजे मृत्यु भएको प्रहरीले बताएको छ।&nbsp;</p> <p style="text-align: justify;">मोटरसाइकलमा पछाडि सवार दाङकै दंगीशरण गाउँपालिका-६ का २६ वर्षीय गोविन्द केसी घाइते छन्। उनलाई उपचारको लागि नेपालगंज मेडिकल कलेज कोहलपुर पठाइएको छ।</p> <p style="text-align: justify;">गएराति&nbsp;साढे १२ बजे वसन्तले चलाएको रा. ५ प ४७५९ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्