बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिराे पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरी ३७ जनाको परिवारलाई प्रति मृतक/बेपत्ता ५० हजार रूपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो।

त्यस्तै निसीखोला र तमान खोला गाउँपालिकामा गत असार र साउनमा आएकाे पहिरोमा परी मृत्यु भएकाका पाँच परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गरे।

जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रूपैयाँ उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।

ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन्।

ढोरपाटनमा बाढीपहिरोमा १३० घर विस्थापित भएका छन्।  रासस

" /> बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिराे पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरी ३७ जनाको परिवारलाई प्रति मृतक/बेपत्ता ५० हजार रूपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो।

त्यस्तै निसीखोला र तमान खोला गाउँपालिकामा गत असार र साउनमा आएकाे पहिरोमा परी मृत्यु भएकाका पाँच परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गरे।

जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रूपैयाँ उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।

ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन्।

ढोरपाटनमा बाढीपहिरोमा १३० घर विस्थापित भएका छन्।  रासस

"> पहिराे पीडितलाई प्रदेश सरकारकाे सहयोग  : Dekhapadhi
पहिराे पीडितलाई प्रदेश सरकारकाे सहयोग
बागलुङ। बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाका पहिराे पीडितलाई गण्डकी प्रदेश सरकारले राहत रकम उपलब्ध गराएको छ।

ढोरपाटनमा गत भदौ १७ गतेको बाढीपहिरोमा परी ज्यान गुमाएका २२ परिवार र बेपत्ता रहेका १५ परिवार गरी ३७ जनाको परिवारलाई प्रति मृतक/बेपत्ता ५० हजार रूपैयाँका दरले गण्डकी प्रदेश सरकारले राहत रकम प्रदान गरेको हो।

त्यस्तै निसीखोला र तमान खोला गाउँपालिकामा गत असार र साउनमा आएकाे पहिरोमा परी मृत्यु भएकाका पाँच परिवारका लागि पनि राहत रकम उपलब्ध गराइएको छ।

गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हरिबहादुर चुमानले सोमबार पहिरो प्रभावित क्षेत्रमा पुगेर राहत रकम प्रदान गरे।

जिल्लाको पश्चिमका ४२ परिवारका लागि प्रदेश सरकारले २१ लाख रूपैयाँ उपलब्ध गराएको प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले जानकारी दिए।

ढोरपाटनको बोबाङमा पहिरोसँगै आएको बाढीका कारण घरगोठ पुरिँदा बेपत्ता भएका मध्ये २२ जनाको शव फेला परेको थियो भने १५ जना अझै बेपत्ता छन्।

ढोरपाटनमा बाढीपहिरोमा १३० घर विस्थापित भएका छन्।  रासस

प्रतिक्रिया दिनुहोस्