काठमाडौं। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल बसेर ह्वाइट हाउस फर्किएका छन्। उनी वाल्टर रिड मिलिटिरी अस्पतालमा उपचार गराएर फर्किएका हुन्।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन तोकिएको छ। ट्रम्प पुनः राष्ट्रपति बन्न चाहन्छन्। त्यसकारण पनि उनी चुनाव प्रचारमा सहभागी हुन अस्पतालबाट निस्किएका हुन्।

अस्पतालबाट बाहिर निस्कँदासाथ उनले ट्विट गर्दै भने, ‘‘चाँडै नै म चुनाव प्रचारमा फर्कन चाहन्छु।’’

अस्पतालबाट बाहिर निस्केपछि उनलाई संवाददाताहरुले प्रश्न गरेका थिए। तर, उनले त्यसको कुनै जवाफ दिएनन्। केवल धन्यवाद भने। उनी विशेष हेलिकोप्टर चढेर मरिनवनतर्फ लागे।

अस्पतालबाट उनी बाहिर निस्कनुअघि नै ह्वाइट हाउसका चिकित्सक सान कोनलीले ट्रम्पको स्वास्थ्य सुधार भएको र छिट्टै काममा फर्कने बताएका थिए। उनी घर जान सके पनि स्वास्थ्य पूरै ठीक नभएको बताइएको छ।

ट्रम्प अझै स्वस्थ नभइसकेकाले उनलाई २४ घण्टा नै विश्व स्तरीय उपचार दिइने चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुले अझै पनि ट्रम्पको पछिल्लो कोरोना रिपार्टबारे केही बताएका छैनन्। उनलाई रेमडिसिभिर औषधि भने दिइएको छ।

ट्रम्पलाई सीधै चुनाव प्रचारमा जान दिनेबारे पनि चिकित्सकहरुले खुलस्त बताएका छैनन्। पर्ख र हेरको नीतिमा उनीहरु रहेका छन्।
(बीबीसी)

" /> काठमाडौं। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल बसेर ह्वाइट हाउस फर्किएका छन्। उनी वाल्टर रिड मिलिटिरी अस्पतालमा उपचार गराएर फर्किएका हुन्।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन तोकिएको छ। ट्रम्प पुनः राष्ट्रपति बन्न चाहन्छन्। त्यसकारण पनि उनी चुनाव प्रचारमा सहभागी हुन अस्पतालबाट निस्किएका हुन्।

अस्पतालबाट बाहिर निस्कँदासाथ उनले ट्विट गर्दै भने, ‘‘चाँडै नै म चुनाव प्रचारमा फर्कन चाहन्छु।’’

अस्पतालबाट बाहिर निस्केपछि उनलाई संवाददाताहरुले प्रश्न गरेका थिए। तर, उनले त्यसको कुनै जवाफ दिएनन्। केवल धन्यवाद भने। उनी विशेष हेलिकोप्टर चढेर मरिनवनतर्फ लागे।

अस्पतालबाट उनी बाहिर निस्कनुअघि नै ह्वाइट हाउसका चिकित्सक सान कोनलीले ट्रम्पको स्वास्थ्य सुधार भएको र छिट्टै काममा फर्कने बताएका थिए। उनी घर जान सके पनि स्वास्थ्य पूरै ठीक नभएको बताइएको छ।

ट्रम्प अझै स्वस्थ नभइसकेकाले उनलाई २४ घण्टा नै विश्व स्तरीय उपचार दिइने चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुले अझै पनि ट्रम्पको पछिल्लो कोरोना रिपार्टबारे केही बताएका छैनन्। उनलाई रेमडिसिभिर औषधि भने दिइएको छ।

ट्रम्पलाई सीधै चुनाव प्रचारमा जान दिनेबारे पनि चिकित्सकहरुले खुलस्त बताएका छैनन्। पर्ख र हेरको नीतिमा उनीहरु रहेका छन्।
(बीबीसी)

"> ट्रम्प अस्पतालबाट ह्वाइट हाउस गए: Dekhapadhi
ट्रम्प अस्पतालबाट ह्वाइट हाउस गए
काठमाडौं। कोरोना संक्रमित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प तीन दिन अस्पताल बसेर ह्वाइट हाउस फर्किएका छन्। उनी वाल्टर रिड मिलिटिरी अस्पतालमा उपचार गराएर फर्किएका हुन्।

अमेरिकामा नोभेम्बर ३ मा राष्ट्रपति निर्वाचन तोकिएको छ। ट्रम्प पुनः राष्ट्रपति बन्न चाहन्छन्। त्यसकारण पनि उनी चुनाव प्रचारमा सहभागी हुन अस्पतालबाट निस्किएका हुन्।

अस्पतालबाट बाहिर निस्कँदासाथ उनले ट्विट गर्दै भने, ‘‘चाँडै नै म चुनाव प्रचारमा फर्कन चाहन्छु।’’

अस्पतालबाट बाहिर निस्केपछि उनलाई संवाददाताहरुले प्रश्न गरेका थिए। तर, उनले त्यसको कुनै जवाफ दिएनन्। केवल धन्यवाद भने। उनी विशेष हेलिकोप्टर चढेर मरिनवनतर्फ लागे।

अस्पतालबाट उनी बाहिर निस्कनुअघि नै ह्वाइट हाउसका चिकित्सक सान कोनलीले ट्रम्पको स्वास्थ्य सुधार भएको र छिट्टै काममा फर्कने बताएका थिए। उनी घर जान सके पनि स्वास्थ्य पूरै ठीक नभएको बताइएको छ।

ट्रम्प अझै स्वस्थ नभइसकेकाले उनलाई २४ घण्टा नै विश्व स्तरीय उपचार दिइने चिकित्सकहरुले बताएका छन्। चिकित्सकहरुले अझै पनि ट्रम्पको पछिल्लो कोरोना रिपार्टबारे केही बताएका छैनन्। उनलाई रेमडिसिभिर औषधि भने दिइएको छ।

ट्रम्पलाई सीधै चुनाव प्रचारमा जान दिनेबारे पनि चिकित्सकहरुले खुलस्त बताएका छैनन्। पर्ख र हेरको नीतिमा उनीहरु रहेका छन्।
(बीबीसी)

प्रतिक्रिया दिनुहोस्