सिरहा। प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-६, कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद एक लाख पाँच हजार रूपैयाँ तथा ताससहित मिर्चैया-८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका-१ का ३२ वर्षीय नातिकाजी राई, उदयपुरको कटारी नगरपालिका-१ का २५ वर्षीय विशाल सुनार र ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो।
यसैबीच आफूलाई प्रहरी भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिकाका ३० वर्षीय मो.जाबिर रहेका छन्। रासस
" /> सिरहा। प्रहरीले सिरहाको मिर्चैया नगरपालिका-६, कटारी चौकस्थित एक होटलबाट गएराति आठजना जुवाडेलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको टोलीले होटेलमा जुवा खेलिरहेको अवस्थामा नगद एक लाख पाँच हजार रूपैयाँ तथा ताससहित मिर्चैया-८ का २१ वर्षीय सियाराम महतो, २२ वर्षीय राजाराम साह, ३५ वर्षीय दिलीप नायक, २५ वर्षीय जितेन्द्र साह, २४ वर्षीय सरोजकुमार चौधरी, गोलबजार नगरपालिका-१ का ३२ वर्षीय नातिकाजी राई, उदयपुरको कटारी नगरपालिका-१ का २५ वर्षीय विशाल सुनार र ३४ बर्षीय दानबहादुर राईलाई पक्राउ गरेको हो।
यसैबीच आफूलाई प्रहरी भन्दै ठगी गर्ने एकजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा अर्नामा गाउँपालिकाका ३० वर्षीय मो.जाबिर रहेका छन्। रासस
">