काठमाडौं। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

" /> काठमाडौं। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। 

आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

महाशाखाका अनुसार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

"> यस्तो छ आजको मौसम पूर्वानुमान: Dekhapadhi
यस्तो छ आजको मौसम पूर्वानुमान <p style="text-align: justify;">काठमाडौं। प्रदेश १, २, बागमती र गण्डकी प्रदेशको मौसममा अहिले आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">आज दिउँसो प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली र बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का थोरै स्थानहरूमा हल्कादेखि मध्यम तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।&nbsp;</p> <p style="text-align: justify;">महाशाखाका अनुसार राति प्रदेश १, २, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ। साथै बाँकी प्रदेशहरूमा आंशिक बदली रही प्रदेश १ का एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।</p>
प्रतिक्रिया दिनुहोस्