काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भएका २८ वर्षीय भिमबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार भएका थिए। 

फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ।

सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुलबहादुर तामाङलाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको उक्त महाशाखाले जनाएको छ।

" /> काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका–६ घर भएका २८ वर्षीय भिमबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार भएका थिए। 

फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ।

सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुलबहादुर तामाङलाई काठमाडौं महानगरपालिका–२८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको उक्त महाशाखाले जनाएको छ।

"> वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ: Dekhapadhi फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो।
  • वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार भएका थिए। 
  • ">
    वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त पक्राउ <p style="text-align: justify;">काठमाडौं। वैदेशिक रोजगार ठगी मुद्दाका फरार अभियुक्त काठमाडौं आरुबारी बस्ने सिन्धुपाल्चोक बलेफी गाउँपालिका&ndash;६ घर भएका २८ वर्षीय भिमबहादुर तामाङलाई आइतबार प्रहरीले पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">वैदेशिक रोजगारी मुद्दामा वैदेशिक रोजगार न्यायाधीकरणको २०७४ भदौ ११ गते उनलाई १ वर्ष ६ महिना कैद र १ लाख ५० हजार रूपैयाँ जरिवाना ठहर गरेको थियो। त्यसपछि उनी फरार भएका थिए।&nbsp;</p> <p style="text-align: justify;">फरार रहेका उनलाई महानगरीय अपराध महाशाखा मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका&ndash;६ बौद्ध स्तुपामा फेला पारी पक्राउ गरेको हो। उनलाई आवश्यक कारवाहीका लागि सोमबार जिल्ला अदालत बबरमहल काठमाडौंमा पठाइएको छ।</p> <p style="text-align: justify;">सोही मुद्दामा संलग्न रही फरार अभियुक्त तुलबहादुर तामाङलाई काठमाडौं महानगरपालिका&ndash;२८ डिल्लीबजारबाट शुक्रबार पक्राउ गरी आवश्यक कारबाहीका लागि जिल्ला अदालत बबरमहल काठमाडौं पठाइसकेको उक्त महाशाखाले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्