काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ।

सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विशेष गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ।

अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ।

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन्।

कोरोनाका कारण विश्वभरि उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ।

" /> काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ।

सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विशेष गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ।

अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ।

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन्।

कोरोनाका कारण विश्वभरि उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ।

"> ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा: Dekhapadhi विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने।
• सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ।
• कोरोनाका कारण विश्वभरी उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने।

ब्रिक्सको १२औँ शिखर सम्मेलन नोभेम्बर १७ मा
काठमाडौं। ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिका गरी पाँच देशको शिखर सम्मेलन यही नोभेम्बर १७ मा हुने भएको छ।

सबै देशको नामको अङ्ग्रेजीको पहिलो अक्षरलाई समेटेर बनाइएको ब्रिक्सको अहिले १२ औँ सम्मेलन हुन लागेको हो।

सम्मेलनमा विशेष गरेर विश्वको स्थायीत्व, सुरक्षा र रचनात्मकता बृद्धिलगायतका विषयमा संयुक्तरुपमा काम गर्ने बारेमा छलफल हुने जनाइएको छ।

अहिलेको सम्मेलनको अध्यक्ष रुसले ब्रिक्स अन्तर्गतका देशहरूबीचमा बहुपक्षीय विषयमा सहकार्य गर्न प्रस्ताव राखेको छ।

यी देशका नागरिकको जीवनस्तर र गुणस्तर बृद्धि गर्ने बारेमा यी देशका नेताहरुले छलफल गर्ने सम्मेलन व्यवस्थापन गर्ने अधिकारीहरुले जनाएका छन्।

कोरोनाका कारण विश्वभरि उत्पन्न विषम परिस्थिति र त्यसलाई सामना गर्ने उपायमाथि पनि नेताहरुका बीचमा परामर्श हुने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्