ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी प्रधान कार्यालयको २०७६ कात्तिक १५ गतेको पत्रादेशानुसार उक्त चौकी स्थापना गरिएको हो।

ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी झारेन्द्र चापागाईँ, मिक्वाखोलाका गाउँपालिका अध्यक्ष रामकुमार साँवा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ, स्थानीय प्रतिनिधि, सञ्चारकर्मीलगायत स्थानीयवासीको उपस्थितिमा प्रहरी चौकी स्थापना गरिएको हो।

उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी कर्मचारीको टोली रहने गरी सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

" /> ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–४ साँवामा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी प्रधान कार्यालयको २०७६ कात्तिक १५ गतेको पत्रादेशानुसार उक्त चौकी स्थापना गरिएको हो।

ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी झारेन्द्र चापागाईँ, मिक्वाखोलाका गाउँपालिका अध्यक्ष रामकुमार साँवा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ, स्थानीय प्रतिनिधि, सञ्चारकर्मीलगायत स्थानीयवासीको उपस्थितिमा प्रहरी चौकी स्थापना गरिएको हो।

उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी कर्मचारीको टोली रहने गरी सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

"> ताप्लेजुङको साँवामा प्रहरी चौकी स्थापना: Dekhapadhi प्रहरी प्रधान कार्यालयको २०७६ कात्तिक १५ गतेको पत्रादेशानुसार उक्त चौकी स्थापना गरिएको हो।
  • चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी कर्मचारी रहने गरी सेवा सुरु गरिएको हो।
  • ">
    ताप्लेजुङको साँवामा प्रहरी चौकी स्थापना <p style="text-align: justify;">ताप्लेजुङ। ताप्लेजुङको मिक्वाखोला गाउँपालिका&ndash;४ साँवामा प्रहरी चौकी स्थापना गरिएको छ। प्रहरी प्रधान कार्यालयको २०७६ कात्तिक १५ गतेको पत्रादेशानुसार उक्त चौकी स्थापना गरिएको हो।</p> <p style="text-align: justify;">ताप्लेजुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी झारेन्द्र चापागाईँ, मिक्वाखोलाका गाउँपालिका अध्यक्ष रामकुमार साँवा, जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठ, स्थानीय प्रतिनिधि, सञ्चारकर्मीलगायत स्थानीयवासीको उपस्थितिमा प्रहरी चौकी स्थापना गरिएको हो।</p> <p style="text-align: justify;">उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षकको कमाण्डमा ५ जना प्रहरी कर्मचारीको टोली रहने गरी सेवा सुरु गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्