सुनसरी। विदेश पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको आरोपमा ईटहरी उपमहानगरपालिका–४ बस्ने पर्वत कुश्मा नगरपालिका–११ घर भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।
ईटहरी उपमहानगरपालिका–६ संगीत चोक बस्ने भोजपुर अरुण गाउँपालिका–५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत सुनसरीबाट म्याद थप भई उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।
" />

">
विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ: Dekhapadhi
विदेश पठाइदिने भन्दै २ लाख ठगी गरेको आरोपमा कुश्माका सुमन कार्की पक्राउ परेका छन्।
भोजपुर घर भएका एक पुरुषलाई विदेश पठाइदिन्छु भन्दै उनी २ लाख रूपैयाँ लिएर फरार भएका थिए।
विदेश पठाइदिन्छु भन्दै ठग्ने पक्राउ
<p style="text-align: justify;">सुनसरी। विदेश पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ ठगी गरेको आरोपमा ईटहरी उपमहानगरपालिका–४ बस्ने पर्वत कुश्मा नगरपालिका–११ घर भएका सुमन कार्की क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ईटहरी उपमहानगरपालिका–६ संगीत चोक बस्ने भोजपुर अरुण गाउँपालिका–५ याकु घर भएका पुरुषलाई विदेश पठाइदिन्छु भन्दै २ लाख रूपैयाँ लिई फरार भएका उनलाई ईलाका प्रहरी कार्यालय इटहरीको प्रहरीले पक्राउ गरेको हो।</p>
<p style="text-align: justify;">जिल्ला अदालत सुनसरीबाट म्याद थप भई उनीमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।<br />
</p>