काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका–८ लुन्द्रीस्थित सडकमा प्रदेश २–०३–००१ त ५०१ नम्बरको ट्र्याक्टरमा जडान गरेको थ्रेसर मेसिन पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा थ्रेसर मेसिनमा बसेकी बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीया विनिता पुन रहेकी छिन्।
दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीया सितली कुंवरको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले आज छ। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।
" />

">
ट्र्याक्टरमा राखिएको थ्रेसर मेसिन पल्टिँदा एक जनाको मृत्यु: Dekhapadhi
मृत्यु हुनेमा थ्रेसर मेसिनमा बसेकी बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीया विनिता पुन रहेकी छिन्।
दुर्घटनामा गम्भीर घाइते भएकी १८ वर्षीया सितली कुंवरको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको छ।
ट्र्याक्टरमा राखिएको थ्रेसर मेसिन पल्टिँदा एक जनाको मृत्यु
<p style="text-align: justify;">काठमाडौँ। बाँकेको बैजनाथ गाउँपालिका–८ लुन्द्रीस्थित सडकमा प्रदेश २–०३–००१ त ५०१ नम्बरको ट्र्याक्टरमा जडान गरेको थ्रेसर मेसिन पल्टिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।</p>
<p style="text-align: justify;">मृत्यु हुनेमा थ्रेसर मेसिनमा बसेकी बैजनाथ गाउँपालिका–८ बस्ने १७ वर्षीया विनिता पुन रहेकी छिन्। </p>
<p style="text-align: justify;">दुर्घटनामा गम्भीर घाइते भएका सोही ठाउँ बस्ने १८ वर्षीया सितली कुंवरको भेरी अस्पताल नेपालगञ्जमा उपचार भइरहेको प्रहरीले आज छ। ट्र्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।</p>