काठमाडौँ। म्याग्दीको मालिका गाउँपालिका–७ बिम खरीभीरस्थित सडकमा ध १ त ५२६ नम्बरको ट्र्याक्टर भीरबाट ६०० मिटर तल खस्दा ट्र्याक्टरको सहचालकको मृत्यु भएको छ।
आइतबार राति भएको उक्त दुर्घटनामा म्याग्दी रघुगंगा गाउँपालिका–३ मौवाफाँट बस्ने २३ वर्षीय सहचालक आषिश खत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्र्याक्टर चालक पर्वत जलजला गाउँपालिका–२ बस्ने ३० वर्षीय बिन परियारको सोही अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरातर्फ रिफर गरिएको छ।
" /> काठमाडौँ। म्याग्दीको मालिका गाउँपालिका–७ बिम खरीभीरस्थित सडकमा ध १ त ५२६ नम्बरको ट्र्याक्टर भीरबाट ६०० मिटर तल खस्दा ट्र्याक्टरको सहचालकको मृत्यु भएको छ।आइतबार राति भएको उक्त दुर्घटनामा म्याग्दी रघुगंगा गाउँपालिका–३ मौवाफाँट बस्ने २३ वर्षीय सहचालक आषिश खत्रीको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनको बेनी अस्पताल म्याग्दीमा उपचारको क्रममा मृत्यु भएको हो।
दुर्घटनामा घाइते भएका ट्र्याक्टर चालक पर्वत जलजला गाउँपालिका–२ बस्ने ३० वर्षीय बिन परियारको सोही अस्पताल हुँदै थप उपचारका लागि मणिपाल अस्पताल पोखरातर्फ रिफर गरिएको छ।
">