झापा। २२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–२ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकारलाई प्रहरीले पक्राउ गरेको छ।
ती महिलालाई राजुले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको आज एक विज्ञप्तिमार्फत् जनाइएको छ।
" />

">
झापामा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ : Dekhapadhi
हल्दिबारी गाउँपालिका–२ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकार २२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ
">
झापामा किशोरी बलात्कारको आरोपमा एक जना पक्राउ
<p style="text-align: justify;">झापा। २२ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा हल्दिबारी गाउँपालिका–२ फार्साङबारी बस्ने ४० वर्षीय राजु कर्मकारलाई प्रहरीले पक्राउ गरेको छ।</p>
<p style="text-align: justify;">ती महिलालाई राजुले बलात्कार गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी हल्दिबारीबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको आज एक विज्ञप्तिमार्फत् जनाइएको छ।</p>