काठमाडौं। गोकर्णेश्वर नगरपालिका–७ नारायणटारस्थित सडकमा सोही नगरपालिका–२ गागलफेदी घर भएकी ३० वर्षीया महिलाको करिब २ तोलाको सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको छ। 

उक्त सडकमा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले सिक्री लुटी फरार भएको बुझिएको प्रहरीले आज जनाएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

" /> काठमाडौं। गोकर्णेश्वर नगरपालिका–७ नारायणटारस्थित सडकमा सोही नगरपालिका–२ गागलफेदी घर भएकी ३० वर्षीया महिलाको करिब २ तोलाको सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको छ। 

उक्त सडकमा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले सिक्री लुटी फरार भएको बुझिएको प्रहरीले आज जनाएको छ।

लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

"> नारायणटारमा दिउँसै महिलाको गलाबाट सुनको सिक्री लुटियो: Dekhapadhi गोकर्णेश्वर नगरपालिका–७ नारायणटारस्थित सडकमा करिब २ तोलाको सुनको सिक्री आइतबार दिउँसो लुटपाट
  • गागलफेदी घर भएकी ३० वर्षीया महिलाको गलाको सिक्री दिउँसै मोटरसाइलकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले लुटेको
  • ">
    नारायणटारमा दिउँसै महिलाको गलाबाट सुनको सिक्री लुटियो <p style="text-align: justify;">काठमाडौं। गोकर्णेश्वर नगरपालिका&ndash;७ नारायणटारस्थित सडकमा सोही नगरपालिका&ndash;२ गागलफेदी घर भएकी ३० वर्षीया महिलाको करिब २ तोलाको सुनको सिक्री आइतबार दिउँसो लुटपाट भएको छ।&nbsp;</p> <p style="text-align: justify;">उक्त सडकमा मोटरसाइकलमा आएका २ जना अपरिचित व्यक्तिहरूले सिक्री लुटी फरार भएको बुझिएको प्रहरीले आज जनाएको छ।</p> <p style="text-align: justify;">लुटपाटमा संलग्न व्यक्तिहरूको खोजीका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्