काठमाडौँ। टोखा नगरपालिका–९ शिव मन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा ४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष विकलगायत छन्। मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

" /> काठमाडौँ। टोखा नगरपालिका–९ शिव मन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा ४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष विकलगायत छन्। मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो। 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

"> टोखामा बस तोडफोड गर्ने दुई जना पक्राउ: Dekhapadhi पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्ने धरान घर भएका २१ वर्षीय सन्तोष विक
  • मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएका
  • ">
    टोखामा बस तोडफोड गर्ने दुई जना पक्राउ <p style="text-align: justify;">काठमाडौँ। टोखा नगरपालिका&ndash;९ शिव मन्दिरस्थित सडक किनारमा पार्किङ गरी राखेको बा ४ ख ८८४५ नम्बरको बसमा तोडफोड गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा काठमाडौं मित्रनगर बस्ने सुनसरी धरान उपमहानगरपालिका घर भएका २१ वर्षीय सन्तोष विकलगायत छन्। मादक पदार्थ सेवन गरी बसमा ढुङ्गा र इँट्टाले प्रहार गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।</p>
    प्रतिक्रिया दिनुहोस्