काठमाडौं। थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले एकै पल्टमा पाँच शिशु जन्माएकी छन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले आज ५ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार वटा शिशु भने स्वस्थ रहेको अस्पतालले जनाएको छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा महिलाको शल्यक्रिया गरिएको थियो।

अहिले बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठको प्रत्यक्ष निगरानीमा शिशुहरूको उपचार भइरहेको छ। डा. सुवेदीका अनुसार जीवित चारै शिशुलाई एनआईसीयूमा राखिएको छ। आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुवेदीले बताए। "एक बच्चा भने जन्मिनुभन्दा पहिलो नै डेथ भइसकेको रहेछ। चार वटा बच्चा भने स्वस्थ छन्। आमाको स्वास्थ्य अवस्था पनि अहिले सामान्य छ," डा. सुवेदीले भने।

जन्मिएका शिशुहरूको तौल १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम छ। चारवटै बच्चा छोरी रहेको अस्पतालले जनाएको छ। डा. सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको आफूले जानकारी पाएकोमा पहिलो भएको बताए।

यसअघि भारको मध्यप्रदेशमा एक महिलाले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। मध्य प्रदेशको श्योपुर जिल्लाको सरकारी अस्पतालमा मुर्ती बाईले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। नेपालमा भने चार वटा बच्चासम्म एकैपल्ट जन्मिएको रेकर्ड छ।

जनकपुरमा धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया एक महिलाले चार शिशुलाई जन्म दिएकी थिइन्।

" /> काठमाडौं। थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले एकै पल्टमा पाँच शिशु जन्माएकी छन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले आज ५ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार वटा शिशु भने स्वस्थ रहेको अस्पतालले जनाएको छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा महिलाको शल्यक्रिया गरिएको थियो।

अहिले बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठको प्रत्यक्ष निगरानीमा शिशुहरूको उपचार भइरहेको छ। डा. सुवेदीका अनुसार जीवित चारै शिशुलाई एनआईसीयूमा राखिएको छ। आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुवेदीले बताए। "एक बच्चा भने जन्मिनुभन्दा पहिलो नै डेथ भइसकेको रहेछ। चार वटा बच्चा भने स्वस्थ छन्। आमाको स्वास्थ्य अवस्था पनि अहिले सामान्य छ," डा. सुवेदीले भने।

जन्मिएका शिशुहरूको तौल १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम छ। चारवटै बच्चा छोरी रहेको अस्पतालले जनाएको छ। डा. सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको आफूले जानकारी पाएकोमा पहिलो भएको बताए।

यसअघि भारको मध्यप्रदेशमा एक महिलाले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। मध्य प्रदेशको श्योपुर जिल्लाको सरकारी अस्पतालमा मुर्ती बाईले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। नेपालमा भने चार वटा बच्चासम्म एकैपल्ट जन्मिएको रेकर्ड छ।

जनकपुरमा धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया एक महिलाले चार शिशुलाई जन्म दिएकी थिइन्।

"> एकै पल्टमा ५ शिशुलाई जन्म, एकको मृत्यु: Dekhapadhi
एकै पल्टमा ५ शिशुलाई जन्म, एकको मृत्यु
काठमाडौं। थापाथलिस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा एक महिलाले एकै पल्टमा पाँच शिशु जन्माएकी छन्। नुवाकोटकी २८ वर्षीया सोमिका तामाङले आज ५ शिशुलाई जन्म दिएको अस्पतालले जनाएको छ।

५ मध्ये एक जनाको जन्मनु अघि मृत्यु भएको र चार वटा शिशु भने स्वस्थ रहेको अस्पतालले जनाएको छ। अस्पतालका स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. कीर्तिपाल सुवेदीको नेतृत्वमा महिलाको शल्यक्रिया गरिएको थियो।

अहिले बाल रोग विशेषज्ञ डा. श्रद्धा श्रेष्ठको प्रत्यक्ष निगरानीमा शिशुहरूको उपचार भइरहेको छ। डा. सुवेदीका अनुसार जीवित चारै शिशुलाई एनआईसीयूमा राखिएको छ। आमा र शिशु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको डा. सुवेदीले बताए। "एक बच्चा भने जन्मिनुभन्दा पहिलो नै डेथ भइसकेको रहेछ। चार वटा बच्चा भने स्वस्थ छन्। आमाको स्वास्थ्य अवस्था पनि अहिले सामान्य छ," डा. सुवेदीले भने।

जन्मिएका शिशुहरूको तौल १ किलो ९ सय ग्राम, १ किलो ८ सय ग्राम, १ किलो ६ सय ग्राम र ८ सय ग्राम छ। चारवटै बच्चा छोरी रहेको अस्पतालले जनाएको छ। डा. सुवेदीले एकै पटक पाँच जना शिशुलाई जन्म दिएको आफूले जानकारी पाएकोमा पहिलो भएको बताए।

यसअघि भारको मध्यप्रदेशमा एक महिलाले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। मध्य प्रदेशको श्योपुर जिल्लाको सरकारी अस्पतालमा मुर्ती बाईले ६ वटा बच्चालाई जन्म दिएकी थिइन्। नेपालमा भने चार वटा बच्चासम्म एकैपल्ट जन्मिएको रेकर्ड छ।

जनकपुरमा धनुषाको विदेह नगरपालिका ७ जोगियाराकी २२ वर्षीया एक महिलाले चार शिशुलाई जन्म दिएकी थिइन्।

प्रतिक्रिया दिनुहोस्