काठमाडौं। दुई अमेरिकी तथा एक बेलायती वैज्ञानिकलाई यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ। उनीहरुले रक्तजनित हेपाटाइटिस, सिरोसिस तथा लिभर क्यान्सर रोगबारे नयाँ आविष्कार गरेकाले यो सर्वश्रेष्ठ पुरस्कार दिने घोषणा गरिएको हो।

मेरिल्यान्डस्थित यूएस नेसनल इन्स्टिच्युट्स अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कस्थित रकफेलर युभिर्सिटीका चाल्र्स एम राइस तथा क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल हउटनलाई संयुक्त रुपमा नोबेल दिन लागिएको हो। उनीहरुले लिभर इन्फ्लामेसनको मुख्य कारण हेपाटाइटिस सी भाइरससम्बन्धी अनुसन्धान गरेका थिए।

यी तीन अनुसन्धाताले पुरस्कारबापत् प्राप्त हुने १० मिलियन क्रोनर (८,७०,००० पाउन्ड) बाँडेर लिने छन्। पुरस्कार घोषणा क्यारोलिन्स्का इन्स्टिच्युट इन स्टकहोमस्थित नोबेल एसेम्ब्लीले सोमबार गरेको हो।

नोबेल कमिटीका सचिव थोमस पर्लमनले हेपाटाइटिस सी भाइरसले प्लेगले जस्तै गरी लाखौं मानिसलाई प्रभावित गरेको बताए। पत्रकार सम्मेलनमा उनले विजेता अल्टर र राइसलाई टेलिफोनबाट जानकारी दिएको खुलाए। ‘‘मैले उनीहरुलाई बिउँझाएँ, उनीहरु आश्चर्यचकित भए,’’ उनले भने। उनले हउटनलाई भने तत्कालै खबर गरेनन्।

विश्व स्वाथ्य संगठनका अनुसार संसारका सात करोड मानिस हेपाटाइटिस सीबाट पीडित छन्। र, चार लाख जना यससँग सम्बन्धित रोगका कारण बर्सेनि मरिरहेका छन्। भौतिक विज्ञानमा नोबेल घोषणा मंगलबार हुने बताइएको छ। त्यसैगरी रसायन विज्ञानको भने बुधबार नाम सार्वजनिक गरिने नोबेल कमिटीले जानकारी दिएको छ।
(दि गार्जियन)

" /> काठमाडौं। दुई अमेरिकी तथा एक बेलायती वैज्ञानिकलाई यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ। उनीहरुले रक्तजनित हेपाटाइटिस, सिरोसिस तथा लिभर क्यान्सर रोगबारे नयाँ आविष्कार गरेकाले यो सर्वश्रेष्ठ पुरस्कार दिने घोषणा गरिएको हो।

मेरिल्यान्डस्थित यूएस नेसनल इन्स्टिच्युट्स अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कस्थित रकफेलर युभिर्सिटीका चाल्र्स एम राइस तथा क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल हउटनलाई संयुक्त रुपमा नोबेल दिन लागिएको हो। उनीहरुले लिभर इन्फ्लामेसनको मुख्य कारण हेपाटाइटिस सी भाइरससम्बन्धी अनुसन्धान गरेका थिए।

यी तीन अनुसन्धाताले पुरस्कारबापत् प्राप्त हुने १० मिलियन क्रोनर (८,७०,००० पाउन्ड) बाँडेर लिने छन्। पुरस्कार घोषणा क्यारोलिन्स्का इन्स्टिच्युट इन स्टकहोमस्थित नोबेल एसेम्ब्लीले सोमबार गरेको हो।

नोबेल कमिटीका सचिव थोमस पर्लमनले हेपाटाइटिस सी भाइरसले प्लेगले जस्तै गरी लाखौं मानिसलाई प्रभावित गरेको बताए। पत्रकार सम्मेलनमा उनले विजेता अल्टर र राइसलाई टेलिफोनबाट जानकारी दिएको खुलाए। ‘‘मैले उनीहरुलाई बिउँझाएँ, उनीहरु आश्चर्यचकित भए,’’ उनले भने। उनले हउटनलाई भने तत्कालै खबर गरेनन्।

विश्व स्वाथ्य संगठनका अनुसार संसारका सात करोड मानिस हेपाटाइटिस सीबाट पीडित छन्। र, चार लाख जना यससँग सम्बन्धित रोगका कारण बर्सेनि मरिरहेका छन्। भौतिक विज्ञानमा नोबेल घोषणा मंगलबार हुने बताइएको छ। त्यसैगरी रसायन विज्ञानको भने बुधबार नाम सार्वजनिक गरिने नोबेल कमिटीले जानकारी दिएको छ।
(दि गार्जियन)

"> चिकित्सा विज्ञानमा तीन जनालाई नोबेल पुरस्कार: Dekhapadhi हार्भे जे अल्टर, चाल्र्स एम राइस तथा माइकल हउटनलाई संयुक्त रुपमा नोबेल दिन लागिएको हो।
• उनीहरुले लिभर इन्फ्लामेसनको मुख्य कारण हेपाटाइटिस सी भाइरससम्बन्धी अनुसन्धान गरेका थिए।
• यी तीन अनुसन्धाताले पुरस्कारबापत् प्राप्त हुने १० मिलियन क्रोनर (८,७०,००० पाउन्ड) बाँडेर लिने छन्।

चिकित्सा विज्ञानमा तीन जनालाई नोबेल पुरस्कार
काठमाडौं। दुई अमेरिकी तथा एक बेलायती वैज्ञानिकलाई यो वर्षको चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार दिइने भएको छ। उनीहरुले रक्तजनित हेपाटाइटिस, सिरोसिस तथा लिभर क्यान्सर रोगबारे नयाँ आविष्कार गरेकाले यो सर्वश्रेष्ठ पुरस्कार दिने घोषणा गरिएको हो।

मेरिल्यान्डस्थित यूएस नेसनल इन्स्टिच्युट्स अफ हेल्थका हार्भे जे अल्टर, न्युयोर्कस्थित रकफेलर युभिर्सिटीका चाल्र्स एम राइस तथा क्यानडास्थित युनिभर्सिटी अफ अल्बर्टाका बेलायती भाइरोलोजिस्ट माइकल हउटनलाई संयुक्त रुपमा नोबेल दिन लागिएको हो। उनीहरुले लिभर इन्फ्लामेसनको मुख्य कारण हेपाटाइटिस सी भाइरससम्बन्धी अनुसन्धान गरेका थिए।

यी तीन अनुसन्धाताले पुरस्कारबापत् प्राप्त हुने १० मिलियन क्रोनर (८,७०,००० पाउन्ड) बाँडेर लिने छन्। पुरस्कार घोषणा क्यारोलिन्स्का इन्स्टिच्युट इन स्टकहोमस्थित नोबेल एसेम्ब्लीले सोमबार गरेको हो।

नोबेल कमिटीका सचिव थोमस पर्लमनले हेपाटाइटिस सी भाइरसले प्लेगले जस्तै गरी लाखौं मानिसलाई प्रभावित गरेको बताए। पत्रकार सम्मेलनमा उनले विजेता अल्टर र राइसलाई टेलिफोनबाट जानकारी दिएको खुलाए। ‘‘मैले उनीहरुलाई बिउँझाएँ, उनीहरु आश्चर्यचकित भए,’’ उनले भने। उनले हउटनलाई भने तत्कालै खबर गरेनन्।

विश्व स्वाथ्य संगठनका अनुसार संसारका सात करोड मानिस हेपाटाइटिस सीबाट पीडित छन्। र, चार लाख जना यससँग सम्बन्धित रोगका कारण बर्सेनि मरिरहेका छन्। भौतिक विज्ञानमा नोबेल घोषणा मंगलबार हुने बताइएको छ। त्यसैगरी रसायन विज्ञानको भने बुधबार नाम सार्वजनिक गरिने नोबेल कमिटीले जानकारी दिएको छ।
(दि गार्जियन)

प्रतिक्रिया दिनुहोस्