गुल्मी। गुल्मीमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दरबार गाउँपालिका–१ टापुस्थित सडकमा लु.४ त २८३३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना हुँदा १६ वर्षीय धनबहादुर माझीको मृत्यु भएको हो। ट्रयाक्टर सडकबाट करिब २२ मिटर तल खसेको थियो।
मृत्यु भएका व्यक्ति सोही ठाउँका हुन्। दुर्घटनामा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि मजुवा लगिएको प्रहरीले जानकारी दिएको छ।
" />

">
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु: Dekhapadhi
ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु
<p style="text-align: justify;">गुल्मी। गुल्मीमा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ। दरबार गाउँपालिका–१ टापुस्थित सडकमा लु.४ त २८३३ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई सडकबाट तल खसेर दुर्घटना हुँदा १६ वर्षीय धनबहादुर माझीको मृत्यु भएको हो। ट्रयाक्टर सडकबाट करिब २२ मिटर तल खसेको थियो।</p>
<p style="text-align: justify;">मृत्यु भएका व्यक्ति सोही ठाउँका हुन्। दुर्घटनामा चालक घाइते भएका छन्। उनलाई उपचारका लागि मजुवा लगिएको प्रहरीले जानकारी दिएको छ। <br />
<br />
</p>