बारा। बाराको निजगढ नगरपालिका–९ स्थित सडकमा अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख २८ हजार रूपैयाँ बराबरको ३२० किलो अलैची प्रहरीले शनिबार नै बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सर्लाहीबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ च ०४९७ नम्बरको पिकअपलाई जाँच गर्दा उक्त परिमाणको अलैची फेला पारी शनिबार बरामद गरेको हो। 

बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> बारा। बाराको निजगढ नगरपालिका–९ स्थित सडकमा अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख २८ हजार रूपैयाँ बराबरको ३२० किलो अलैची प्रहरीले शनिबार नै बरामद गरेको छ। 

इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सर्लाहीबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ च ०४९७ नम्बरको पिकअपलाई जाँच गर्दा उक्त परिमाणको अलैची फेला पारी शनिबार बरामद गरेको हो। 

बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> अवैध रूपमा भारतबाट ल्याइएको अलैँची बरामद: Dekhapadhi अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख २८ हजार रूपैयाँ बराबरको ३२० किलो अलैची प्रहरीले बरामद गरेको छ। 
  • बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको छ।
  • ">
    अवैध रूपमा भारतबाट ल्याइएको अलैँची बरामद <p style="text-align: justify;">बारा। बाराको निजगढ नगरपालिका&ndash;९ स्थित सडकमा अवैध रूपमा भन्सार छली ल्याउँदै गरेको करिब १ लाख २८ हजार रूपैयाँ बराबरको ३२० किलो अलैची प्रहरीले शनिबार नै बरामद गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको प्रहरीले सर्लाहीबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश नम्बर २-०३-००१ च ०४९७ नम्बरको पिकअपलाई जाँच गर्दा उक्त परिमाणको अलैची फेला पारी शनिबार बरामद गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">बरामद अलैची तथा पिकअप गाडीलाई आवश्यक कारवाहीको लागि राजश्व कार्यालय पथलैया बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।</p>
    प्रतिक्रिया दिनुहोस्