तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २४ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत तनहुँको २०४९ मंसिर ८ गतेको फैसलाले २ वर्ष ८ महिना २२ दिन कैद सजाय भई फरार रहेका देवघाट गाउँपालिका–३ घर बन्दिपुर गाउँपालिका–२ बस्ने ६१ वर्षीय खड्क बहादुर दमै छन्। यस्तै, लागुऔषध मुद्दामा जिल्ला अदालत मोरङको २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र २ हजार रूपैयाँ जरिवाना भई फरार रहेका तनहुँ भानु नगरपालिका–६ बस्ने प्रभात भन्ने प्रभु ढकाल पनि पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना, सम्बन्धविच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्वजनिक गरी पाऊँ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

सबैजनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

" /> तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २४ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ। 

पक्राउ पर्नेमा जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत तनहुँको २०४९ मंसिर ८ गतेको फैसलाले २ वर्ष ८ महिना २२ दिन कैद सजाय भई फरार रहेका देवघाट गाउँपालिका–३ घर बन्दिपुर गाउँपालिका–२ बस्ने ६१ वर्षीय खड्क बहादुर दमै छन्। यस्तै, लागुऔषध मुद्दामा जिल्ला अदालत मोरङको २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र २ हजार रूपैयाँ जरिवाना भई फरार रहेका तनहुँ भानु नगरपालिका–६ बस्ने प्रभात भन्ने प्रभु ढकाल पनि पक्राउ परेका छन्।

सवारी ज्यान मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना, सम्बन्धविच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्वजनिक गरी पाऊँ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो। 

सबैजनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

"> तनहुँमा एकै दिन २४ फरार प्रतिवादी पक्राउ: Dekhapadhi
तनहुँमा एकै दिन २४ फरार प्रतिवादी पक्राउ <p style="text-align: justify;">तनहुँ। जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मातहत प्रहरी कार्यालयहरूबाट खटिएको प्रहरीले विभिन्न मुद्दामा फरार रहेका २४ जना फरार प्रतिवादीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ।&nbsp;</p> <p style="text-align: justify;">पक्राउ पर्नेमा जिउ मास्ने बेच्ने मुद्दामा जिल्ला अदालत तनहुँको २०४९ मंसिर ८ गतेको फैसलाले २ वर्ष ८ महिना २२ दिन कैद सजाय भई फरार रहेका देवघाट गाउँपालिका&ndash;३ घर बन्दिपुर गाउँपालिका&ndash;२ बस्ने ६१ वर्षीय खड्क बहादुर दमै छन्। यस्तै, लागुऔषध मुद्दामा जिल्ला अदालत मोरङको २०६८ पुस २५ गतेको फैसलाले २ महिना कैद र २ हजार रूपैयाँ जरिवाना भई फरार रहेका तनहुँ भानु नगरपालिका&ndash;६ बस्ने प्रभात भन्ने प्रभु ढकाल पनि पक्राउ परेका छन्।</p> <p style="text-align: justify;">सवारी ज्यान मुद्दामा फरार रहेका १ जना, कर्तव्य ज्यान मुद्दामा फरार १ जना, मानव बेचबिखन तथा ओसारपसार मुद्दामा फरार ७ जना, सम्बन्धविच्छेद मुद्दामा फरार २ जना, केही सार्वजनिक अपराध मुद्दामा फरार ५ जना, दर्ता बदर सार्वजनिक गरी पाऊँ मुद्दामा फरार २ जना, जालसाजी मुद्दामा फरार २ जना, जारी मुद्दामा फरार १ जना र सवारी ज्यान मुद्दामा फरार १ जना गरी जम्मा २४ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको हो।&nbsp;</p> <p style="text-align: justify;">सबैजनालाई तोकिएको जरिवाना तथा कैद भुक्तानको लागि जिल्ला अदालत तनहुँमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्