बारा। जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट करिब १ हजार लिटर अवैध घरेलु मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी तथा सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन्।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ख ५४०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइराखेको उक्त मदिरा फेला पारी ट्रक चालक पुलामी र सहचालक बललाई पक्राउ गरेको हो।

उनीहरूलाई बरामद मदिरा र ट्रकसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

" /> बारा। जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट करिब १ हजार लिटर अवैध घरेलु मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी तथा सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन्।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ख ५४०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइराखेको उक्त मदिरा फेला पारी ट्रक चालक पुलामी र सहचालक बललाई पक्राउ गरेको हो।

उनीहरूलाई बरामद मदिरा र ट्रकसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

"> एक हजार लिटर अवैध घरेलु मदिरासहित दुई जना पक्राउ : Dekhapadhi पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका-१२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी तथा सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन्।
• जितपुरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ट्रक जाँच गर्ने क्रममा मदिरा फेला परेको छ।

एक हजार लिटर अवैध घरेलु मदिरासहित दुई जना पक्राउ
बारा। जितपुर सिमरा उपमहानगरपालिका–७ स्थित सडकबाट करिब १ हजार लिटर अवैध घरेलु मदिरा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा मकवानपुर हेटौंडा उपमहानगरपालिका–१२ बस्ने ३७ वर्षीय भिमसेन पुलामी तथा सोही उपमहानगरपालिका–१४ बस्ने ३३ वर्षीय लक्ष्मण बल रहेका छन्।

ईलाका प्रहरी कार्यालय जितपुरबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगञ्जतर्फ आउँदै गरेको ना १ ख ५४०४ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकभित्र लुकाइराखेको उक्त मदिरा फेला पारी ट्रक चालक पुलामी र सहचालक बललाई पक्राउ गरेको हो।

उनीहरूलाई बरामद मदिरा र ट्रकसहित आवश्यक कारवाहीको लागि आन्तरिक राजश्व कार्यालय सिमरा पठाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्