कैलाली। नेपाली सेनाले निर्माण सम्पन्न गरेको दार्चुलाको व्यास गाउँपालिका–१ घाँटी बगर क्षेत्रको घोडेटो बाटो सेनाले आज हस्तान्तरण गरेको छ।
सेनाले हस्तान्तरण गरेको उक्त बाटोको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको मुख्यमन्त्रीका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिएका छन्। नेपाली सेनाका उच्च अधिकारी तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीले सोमबार उक्त घोडेटो बाटोको उद्घाटन गरेका हुन्।
नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोडेटो बाटो उद्घाटनपछि बाटो अवलोकन गरिएको थियो।
" />

">
दार्चुलामा घोडेटो बाटो सेनाद्वारा हन्तान्तरण: Dekhapadhi
दार्चुलाको व्यास गाउँपालिका–१ को घाँटी बगर क्षेत्रको उक्त बाटो नेपाली सेनाले निर्माण गरेको हो।
सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सोमबार उक्त घोडेटो बाटोको उद्घाटन गरेका छन्।
दार्चुलामा घोडेटो बाटो सेनाद्वारा हन्तान्तरण
<p style="text-align: justify;">कैलाली। नेपाली सेनाले निर्माण सम्पन्न गरेको दार्चुलाको व्यास गाउँपालिका–१ घाँटी बगर क्षेत्रको घोडेटो बाटो सेनाले आज हस्तान्तरण गरेको छ।</p>
<p style="text-align: justify;">सेनाले हस्तान्तरण गरेको उक्त बाटोको सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरेको मुख्यमन्त्रीका स्वकीय सचिव सिवसिंह ओलीले जानकारी दिएका छन्। नेपाली सेनाका उच्च अधिकारी तथा सुदुरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्रीसहितको टोलीले सोमबार उक्त घोडेटो बाटोको उद्घाटन गरेका हुन्।</p>
<p style="text-align: justify;">नेपाली सेनाले निर्माण गरेको साढे पाँच सय मिटर घोडेटो बाटो उद्घाटनपछि बाटो अवलोकन गरिएको थियो।</p>
<p style="text-align: justify;"><img alt="" src="/uploads/editor/2020-10-05/090759732Ghodeto Bato in Darchula.jpg" /></p>