काठमाडौं। संयुक्त राष्ट्रसंघको परियोजना सेवा सम्बन्धी कार्यालय (यूएनओपीएस) ले युकेएडको सहयोगमा आधुनिकीकरण परियोजना मार्फत नेपाल प्रहरीलाई २१४ सेट कम्प्युटर सहयोग गरेको छ।
प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा यूएनओपीएस नेपालका कन्ट्री डाइरेक्टर चाल्र्स कलाननले ती कम्प्युटर प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई हस्तान्तरण गरेका हुन्।
कम्प्युटरहरु आवश्यकता अनुसार महिला, बालबालिका तथा जेष्ठ नागरिक निर्देशनालय लगायत नेपाल प्रहरीका बिभिन्न ईकाइहरूको काममा प्रयोग गरिने जनाइएको छ।

राष्ट्रसंघद्वारा नेपाल प्रहरीलाई २१४ सेट कम्प्युटर प्रदान: Dekhapadhi
राष्ट्रसंघद्वारा नेपाल प्रहरीलाई २१४ सेट कम्प्युटर प्रदान