काठमाडौं। सन् २०२० को नोबेल पुरस्कार घोषणा आजदेखि शुरू हुँदेछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको  पुरस्कार घोषणा हुनेछ।

कारोलिन्स्का इन्ष्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ।

कोभिड-१९ महामारीका कारण यस वर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ। तर, नयाँ भाइरसका बारेको अनुसन्धानका लागि प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ।

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ।

गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरू विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरूपमा पुरस्कार दिइएको थियो ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

चिकित्साबाहेक अन्य पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ। रासस/एपी

" /> काठमाडौं। सन् २०२० को नोबेल पुरस्कार घोषणा आजदेखि शुरू हुँदेछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको  पुरस्कार घोषणा हुनेछ।

कारोलिन्स्का इन्ष्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ।

कोभिड-१९ महामारीका कारण यस वर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ। तर, नयाँ भाइरसका बारेको अनुसन्धानका लागि प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ।

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ।

गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरू विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरूपमा पुरस्कार दिइएको थियो ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

चिकित्साबाहेक अन्य पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ। रासस/एपी

"> नोबेल पुरस्कार घोषणा सप्ताह शुरू: Dekhapadhi
नोबेल पुरस्कार घोषणा सप्ताह शुरू
काठमाडौं। सन् २०२० को नोबेल पुरस्कार घोषणा आजदेखि शुरू हुँदेछ। नोबेल पुरस्कार समितिका अनुसार पहिलो दिन चिकित्साशास्त्र तर्फको  पुरस्कार घोषणा हुनेछ।

कारोलिन्स्का इन्ष्टिच्युट स्टकहोमको एक प्यानलले चिकित्सा विज्ञानतर्फको नोबेल पुरस्कार घोषणाको तयारी गरेको छ।

कोभिड-१९ महामारीका कारण यस वर्ष चिकित्सा विज्ञानतर्फको पुरस्कारले विशेष महत्व राख्नेछ। तर, नयाँ भाइरसका बारेको अनुसन्धानका लागि प्रत्यक्ष कसैले पुरस्कार प्राप्त गर्ने सम्भावना क्षीण छ।

सामान्यतया नोबेल एसेम्ब्लीले वर्षौंदेखिको अनुसन्धानबाट तथ्य पुष्टि भएका आधारभूत विज्ञानका क्षेत्रलाई मात्र मान्यता दिने गरेको छ।

गत वर्ष, बेलायती वैज्ञानिक पिटर राचक्लिफ र अमेरिकीहरू विलियम काइलिन र ग्रेग सेमेन्जालाई शरीरका कोषको प्रतिक्रियाका बारेमा अनुसन्धान गरेबापत संयुक्तरूपमा पुरस्कार दिइएको थियो ।

नोबेल पुरस्कार विजेताले एउटा स्वर्ण पदक र ११ लाख १८ हजार डलर नगद पुरस्कार प्राप्त गर्दछन् ।

चिकित्साबाहेक अन्य पुरस्कारहरू भौतिकशास्त्र, रसायनशास्त्र, साहित्य, शान्ति र अर्थशास्त्र विधामा दिइन्छ। रासस/एपी

प्रतिक्रिया दिनुहोस्